मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

इच्छा गर्यो चाइनाले पनि गोर्खाली सेना भर्ती गर्न, जुन कुरा भारतलाई जानकारी भएपछी भारतमा भयो खैलाबैला…हेर्नुहोस ।

एजेन्सी : चीनले गोर्खाली सेनाबारे चासो देखाएको भन्दै अहिले भारतको रक्षा वृ’त्तमा आ’तंकको स्थिति सृजना भएको छ । भारतीय मिडिया द इकोनो’मिक टाइम्सले यसबारे एक भिडियो रिपोर्ट तयार पारेको छ । रिपोर्टमा चीनको काठमाडौंस्थित दूता’वासले चीनको एक गैर सरकारी सं’स्था ‘चाइना स्टडी सेन्टर’लाई यसबारे अनुसन्धान गर्न भनेको दा’वी गरिएको छ ।

रिपो’र्टका अनुसार काठमाडौंस्थित चिनियाँ दू’तावासले चाइना स्टडी सेन्टरलाई नेपाली युवाहरु किन भारतीय सेनाको गो’र्खा रेजि’मेन्टमा भर्ना हुन्छन् भन्नेबारे खोजी गर्न भनेको छ । दूता’वासले गैर सरकारी संस्थालाई चीन र भारतबीचको तनावले नेपालमा के कस्तो सामाजिक आ’र्थिक प्रभा’व पारेको छ भन्नेबारे पनि अनुस’न्धान गर्न भनेको छ ।

भारतीय सेनामा गोर्खा रेजि’मेन्ट सुर’क्षाको हिसाबले बलियो स्तम्भ हो । गोर्खा रेजिमेन्टकै आडमा भारत यस क्षेत्रमा शक्तिशाली देशको रुपमा उभिएको पृष्ठ’भूमिमा चीनले यसरी गोर्खाली सेनाबारे चासो देखाएपछि भारत सशं’कित भएको छ । भारतको रक्षा वृ’त्तमा यसले नयाँ त’रंग ल्याएको छ ।

यस विषयमा भारतीय रक्षा विज्ञ’हरुले नेपालको दुष्प्र’चार गर्ने प्रयास गरेका छन् । उनीहरुले चीनको चासोलाई नेपाल–भारत सी’मा वि’वादबाट चीनले फाइदा उठाउन चाहेको र नेपालले चीनको उक्सा’हटमा सी’मा वि’वाद उठाएको भन्दै दुष्प्र’चार गरिरहेका छन् ।

केही दिनअघि पर’राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा नेपाली गो’र्खा सै’निक भर्तीबारे १९४७ मा भएको नेपाल–भारत–बेलायत त्रि’पक्षीय सम्झौ¥ताको औ’चित्य सकिएको टिप्प’णी गरेपछि यो विषय चर्चामा आएको हो । पर’राष्ट्रमन्त्री ज्ञवालीले यो सम्झौताले विगतमा ठूलो संख्यामा रोजगारी सृजना गरेको भए पनि यो अती’तको विरा’सत भएको र अहिले यसको औचित्य सकिएको हुँदा यो सम्झौ’ताको समीक्षा गर्नुपर्ने टि’प्पणी गरेका थिए ।

यसल’गत्तै भारतीय पूर्व’राजदूतहरुले नेपाललाई घुमा’उरो भाषामा ध’म्की दिएका थिए । नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीले यदि नेपालले गोर्खा भर्ती रोक्ने नि’र्णय गरेमा गो’र्खाली मूलका (मगर, गुरुङ, राईलगायतमा मं’गोलियन समुदाय) भारतीय नागरिक युवाहरुबाटै गो’र्खा रेजि’मेन्ट प’रिपूर्ति गरिने बताएका थिए।

अर्का पूर्व’राजदूत र’ञ्जीत रेले गो’र्खा भर्ती’बाट नेपालले ठूलो आथिृ’क लाभ लिइरहेकोले यसको समीक्षा गर्दा धेरै पक्ष सोच्नुपर्ने बताएका थिए । रेले प्र’स्ट शब्दमै नेपालका मित्ररा’ष्ट्रसँग भारतको तनाव हुँदा त्यहाँ गोर्खाली (नेपाली) सैनि’क तै’नाथ नगर्ने कुरा अस्वी’कार्य भएको बताएका थिए । यसअघि पटक–पटक चीन वा पाकि’स्तानविरु’द्धको संघ’र्षमा भारतले गोर्खालि सै’निक तै’नाथ गरेको विषयमा नेपालबाट वि’रोध हुँदै आएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed