मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई राेबर्ट ट्रम्पकाे ७२ वर्षको उमेरमा नि’धन

1 min read

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन भएको छ । आफ्नो भाईको शनिबार राति नि’धन भएको राष्ट्रपति ट्रम्प आँफैले बताएका छन् । रोर्बको न्यूयोर्कस्थित एक अपतालमा उपचारको क्रममा नि’धन भएको हो ।

राष्ट्रपति ट्रम्प एकदिन अघि मात्रै उपचाररत भाईको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएको बताइएको थियो ।

भाईको नि’धनबारे जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन् – ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदैछु, कि मेरो भाईले गएराति अन्तिम सास लिएको छ । ऊ मेरो भाईमात्र थिएन । मेरो असल साथी पनि थियो । उसको याद निकै आउने छ । तर हामि फेरी भेट्नेछौं । उसको सम्झना मेरो हृदयमा सँधै जीवन्त रहनेछ । रोबर्ट तिमिलाई सधै मेरो माया छ । हार्दिक श्रद्धाञ्जली ।’ यो खबर News24 Nepal मा प्रकाशित छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?