मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गायिका बबिता बानियाँ “जेरी” बनिन आमा,,, बधाई छ,,,हेर्नुहोस्।

1 min read

काठमाण्डौ –बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगाबै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् ।

“भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्य को कुरा हो आज बाट हाम्रो घरमा एउटा नया मान्छेको आगमन wel come to u my cute princess अनि धन्यवाद र बधाइ मेरो जिबन सङ्गिनि बबिता बानिया जेरि मलाइ बाबा बन्ने र तिमि आमा बनेको यो अवसरमा र बिसेस धन्यबाद डा रोसन रायमाझिको होल टिमलाइ यो सफल अप्रेशन को लागि”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?