मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जहिलेसम्म केपी ओली जस्ता मान्छे प्रधानमन्त्री रहन्छन् , देशले दुःख मात्र पाउनेछ: बाबुराम भट्टराई

गोरखा: पूर्वप्रधानमन्त्री तथा जनता स,माजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जहिलेसम्म केपी ओली जस्ता मान्छे प्रधानमन्त्री रहेसम्म देशले दुःख मात्र पाउने बताएका छन्। उनले सुझबुझ, स्पष्ट नीति, शृ,ङ्खलाबद्ध योजना केही पनि नभएको खाली लहडको भरमा देश चलेको आ,रोप समेत लगाए।

त्यतिमात्र होइन डा. भट्टराईले ने,कपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वा,र्ता हुने भनेको डोनाल्ड ट्रम्प र सी चिनफिङको वा,र्ता हुने जस्तो रहेको आ,रोप समेत लगाएका छन्।

गृह,जिल्ला गोरखा पुगेका जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला स,त्तासीन पार्टीका दुई नेताको भे,टघाट र वार्ता नै दु,र्ल,भ हुने गरेको टिप्प,णी गरे।

‘हामीले यस्ता नेता छानेका छौं, जुन नेता यस्तो को,रोनाको बेलामा आफ्नै पार्टीभित्रको झ,गडामा रुम,ल्लिरहेका छन्’, उनले भने, ‘उहाँहरुको झ,गडा महिनौँसम्म चलिरहन्छ। केपी र प्रचण्डको वार्ता हुनु भनेको चाहिँ डो,नाल्ड ट्रम्प र सी चि,नफिङको वा,र्ता भए जस्तो, न,रेन्द्र मोदी र केपी ओलीको वा,र्ता हुनु जस्तो गरेर कहिले वा,र्ता हुन्छ होला भनेर पर्खेर बस्नु पर्छ।’

कोरोना परीक्षणको दा,यरा बढाउनु पर्ने, स्वास्थ्य उपकरण जुटाउने, दातृ निकाय खोज्ने, राहतको व्यवस्था गर्नुपर्ने बेलामा सरकार मजाक गरेर बसेको उनको आ,रोप छ।

‘अहिले को,रोना महामारीको समाधान खोज्ने बेला हो कि अयोध्याखोज्ने बेला हो? रा,ममन्दिर बनाउने बेला हो कि अस्पताल बनाउने बेला हो?’, उनले भने, ‘हुन त उहाँहरुलाई सुझाव दिनु भनेको भालुलाई पुराण सुनाए जस्तो हो। यसको कुनै अर्थ छैन।’ अहिले सरकारबिहिनताको अवस्था रहेको उनको टि!प्पणी छ।

‘जहिलेसम्म केपी ओली जस्ता मान्छे स,त्तामा रहन्छन्, कुनै स्पष्ट नीतिबिना ल,हडको भरमा देश चलिरहन्छ’, उनले भने, ‘सु,झबुझ, स्पष्ट नीति, शृङ्खलाबद्ध योजना केही पनि छैन। यस्तो मान्छे प्रधानमन्त्री रहेसम्म देशले दुःख मात्र पा,उनेवाला छ।’ यसलाई ने,कपाको आन्तरिक मामिला हो भनेर सहेर बस्ने अवस्था न,रहेको भन्दै उनले नेतृत्व परिवर्तनका लागि जनस्तरबाट आवाज उ,ठाउनु पर्ने बेल आएको बताए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?