मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यु`रिया र डिएपी म`ल आयातमा ४० क’रोड घो-टाला,के भन्नुहुन्छ तपाईं ?

काठमाडौं । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले म’ल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहेँलिएको धान खेतमा हा’ल्नुपर्ने म’ल कहिलेसम्म आउँछ भन्ने कुनै ठे’गान छैन ।

बाली सु’क्ने छ,टपटाहटमा रहेका किसानलाई म’ल उपलब्ध गर्न नसकेको सर’कारी नि’काय कृ’षि साम’ग्री कम्पनी लिमिटेडले यु’रिया र डिएपी म’ल आ’यात गरी ल्याउने टे’न्डर प्र’क्रियामै झे’ल गरेकाले अहिलेसम्म मल उपलब्ध नभएको सम्बन्धित सरो’कारवालाको भनाइ छ ।

कृ’षि साम’ग्री कम्पनी लिमिटेडमा भर्खरै नि’युक्ति पाएका प्र’बन्ध स’ञ्चालक नेत्रबहादुर भण्डारीले अन्तर्राष्ट्रि’य बजारमा हाल कायम रहेको भाउभन्दा धेरै मू’ल्य बढाई आयात गर्दा लाग्ने लागत मूल्यभन्दा बढीमा खरिद गर्ने गरी प्र’क्रिया अघि बढाउँदा किसानले समयमा मल पाउन नसकेको आ’रोप सरोका’रवालाले लगाएका छन् ।

स्रोतका अनुसार विदेशीलाई मात्र टेन्डरमा अ’वसर दिलाउने नि’यतले बनाइएको नयाँ मापद’ण्डले हाल अन्तर्राष्ट्रि’य बजारमा प्र’तिमेट्रिक टन ३१० डलरमा पाइने युरिया मललाई प्र’तिमेट्रिक टन ३७६ डलर तिरेर कुल ३० हजार मे’ट्रिक टन आयात गर्ने खेल भइरहेको हो । यसरी आयात गरिए झन्डै ४० करोड अ’नियमितता हुने देखिएको छ’

कृ’षि सामग्री कम्पनी लिमिटेडभित्रकै कर्मचारीले समेत प्र’बन्ध स’ञ्चालक भण्डारीले मल ख’रिद प्र’क्रियामा केही गोल’माल गरिदिएको र वि’श्व म’हामारीका रूपमा संसारभर फै’लिएको को’रोना भा’इरस प्र’भावका का’रण धानबालीमा मल हाल्ने मौसममा किसानलाई मल उपलब्ध गराउन नसकिएको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?