मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चिनले बनाएको भ्याक्सिन नेपाललाई पनि दिने,परिक्षण अनुमति पायो,,, हेर्नुहोस्।

1 min read

काठमाडौं। आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्त`रीय बै`ठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्ष`णका लागि अनु`मति दिएको हो ।नेपाल स्वास्थ्य अनुस`न्धान परि`षद्का का´र्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीका अनुसार उक्त कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा का`र्यरत एक हजार चिनियाँ काम`दारमाथि सो भ्याक्सिन परीक्ष`ण गर्न अनु`मति मा`गेको थियो ।

उक्त ट्रायलमा नेपालीलाई पनि स`हभा`गी गराउने वा नगराउने भन्ने विषयमा छल,फलपछि निष्क`र्षमा पुग्ने पनि उहाँले जान´कारी गराउनुभएको छ ।होङ्सी शिवम् सिमेन्ट उद्यो`गमा का`र्यरत एक हजार चिनियाँ काम`दारमाथि के-कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भा`व्यता अध्य`यन गरेपछि मात्रै ट्रायलको काम सुरु हुने उहाँले बताउनुभयो ।सोमबारदेखि नै परि`सदले सोबारे चिनियाँ प क्षसँग छल`फल सुरु गर्ने जानकारी गराइएको छ । यसअघि नै परिष`द्ले स्वास्थ्य मन्त्रा`लयबाट भ्याक्सिन ट्रायलका लागि अनु`मति लिइसकेको जनाइएको छ ।

त्यसोत, विश्व स्वास्थ्य संघठ नले पनि परिष`द्लाई नेपालमा भ्या`क्सिन ट्राय`लका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनु`मति दिइसकेको जनाइएको छ ।
-news24 बाट साभार गरिएको।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed