मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १० भाद्र २०७७ बुधवार को राशिफल हेर्नुहोसॐॐ

1 min read

– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उ’द्योग वा र’चनात्मक काममा जुट्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आज इच्छा र आ’काङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्र’संसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
आज काम दे’खाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभपनि हुनेछ । महिला वा मि’त्रबाट विशेष साथ र सह’योग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
आज आ’फ्नै दक्षतामा वि’भिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रू’ची बढ्नेछ । पा’रिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
आ’त्मिक स’न्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा रा’म्रै फड्को मार्न सकिनेछ । ति’र्थाटनको योगपनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
आज अ’कस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परो’पकार, स’माजसेवा जस्ता का’र्यमा मन लाग्नेछ । शुभकार्यको च’र्चापनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
नयाँ वस्त्र, अ’लंकारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जो’श जाँ’गर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अ’धुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र स’हयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक स’मस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
शुभ समाचार सुन्न पा’इनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षे’त्रमा प्रभू’त्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आ’गमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
आजको दिन प्र’तिकूल समयछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जि’द्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मन’मुटाव आउला ।-हाम्रो पात्र‍ो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?