मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सम्धी,राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष हुनुमा मेरो हात छैन-मन्त्री इश्वर पोखरेल,के भन्नुहुन्छ ?

काठमाडौँउपप्र,धान एवं र,क्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियु,क्तिमा आफ्नो नाम जोडिएकोमा आ,पत्ति जनाएका छन् । र,क्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जा,लबाट विज्ञ,प्ति जा,री गर्दै आफ्नो ना,तेदारले आफूसँगको सम्बन्ध दु,रुप,योग गरेर ला,भ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दा,वी गरेका छन् ।

‘भएका काम विधिसम्मत, पारद,र्शितासहित र संस्थागत निर्ण,य प्रक्रि,याका आधारमा मात्रै भएका छन्,’ पोखरेलले विज्ञ,प्तिमा भनेका छन्, ‘कहीं कतै मेरो अवा,ञ्छित चा,सो वा ह,स्तक्षे,प नभएको जानकारी गराउँछु । यदि अन्य,था पाइएमा वा प्रमा,णित भएमा सार्वजनिक रुपमा स,जायको भागिदार हुनेसमेत वि,श्वास दि,लाउन चाहन्छु ।’

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शा,सनकालमा आफू नजरब,न्दमा रहेका बेला घरको पानीटं,कीमा पैसा लुका,एको भनी ला,ञ्छना लगाइएको भन्दै उनले अहिले पनि त्यही विषयलाई उछा,लिएकोमा आप,त्ति जनाउँदै तिनलाई ‘शाही शा,सनका तिनै दुष्ट मति,यार’ भनी टिप्प,णी गरेका छन् ।स्रोत इकान्तिपुर

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?