मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

शिर,न आफ्नो झुकाउछु न मेरा कारण तपाईंको झुक्न दिन्छु। बाचा बिर्सेको छैन…केही नयाँ, छिट्टै आउदैछ !

न्युज २४ टेलिभिजनबाट प्र’शारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता एवम् चर्चित सञ्चारकर्मी रबी लामिछानेले एक बर्ष पहिलाको केसमा पाएको सफाईको बारेमा लेख्दै सबैलाई धन्य’वाद ज्ञापन साथै छिटै नै नयाँ ढङ्गबाट प्रस्तुत हुने वा’चा गरेका छन् ।

एक सञ्चारकर्मीको लागि कयौं नेताहरुको भन्दा नि बढी भिड उर्लिएको थियो केवल न्या’यको लागि । भि’डबाट नै प्रष्ट हुन्छ कि सत्कर्मको पछी सबै नेपाली छन् । सत्कर्म गर्दाको प्रतिफल राम्रै हुने रहेछ भन्ने कु’रा त्यो भिड र आन्दोलनहरुबाट प्रष्ट हुन सकिन्छ ।

चर्चित सञ्चारकर्मी ला’मिछाने साथै प’त्रकार युबराज कँडेलले सफाई पाउँदै गर्दा अब छुट्टै धारमा पनि प्रस्तुतहुने र तपाईंहरुको बिश्वास गुम्न नदिने भन्ने प्र’तिबद्धता जनाएका थिए । त्यसैलाई मध्यनजर गर्दै लामिछानेले संजालमा यस्तो लेखेका छन् :

“एक वर्ष अगाडि अन्यायमा पर्दा मलाई आफ्नै छोरो सम्झी आवाज उ’ठाउनु हुने बा र आ’माहरु, आफनै भाइ सम्झी आवाज उठाउने दाइ र दिदिहरु,आफ्नै दाइ सम्झी आवाज उठाउने भाइ र बहिनीहरु अनि आफ्नै साथी सम्झी आवाज उठाउने सा’थीहरुलाई धेरै धन्य’वाद।

चितवनमा भएको बिरोध प्रदर्शनमा प्रहरी प्रशासनले गरेको ज्यादतीले दुख पाउनु भएका स’बैसंग क्ष’मा चाहन्छु।सख्त घाइते हुनु भएकी चेली र त’स्वीरमा निकै चर्चित हुनु भएका बु’वासंग निरन्तर स’म्पर्कमा छु।

हाम्रालागि देशै भरीबाट र बिदेश बाट समेत आवाज उठाउनु हुने सबै प्रती आभारी छौ। शि’र,न आफ्नो झुकाउछु न मेरा कारण तपाईंको झु’क्न दिन्छु। बाचा बिर्सेको छैन…केही नयाँ, छिट्टै आउदैछ !”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?