मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल आईडल सिजन- ३ को सञ्जा चौलागाई बनिन् विजेता!हार्दिक बधाई!!!❤️🇳🇵

ए’पीवान एचडी टेलिभिजन बाट हरेक हप्ताको शुक्रबार र बिहिवार प्रशारण हुदै आएको स’र्वाधिक च’र्चित रियालिटी सो नेपाल आईडल सिजन ३ को वि’जेता नेपाली चेली सज्जा चौ’लागाई बनेकी छन।

चौला’गाईको गाय’नलाई आम दर्शकले मन पराएर नै जिताएका हुन। विभिन्न रियालीटी सो हुदै अाए पनि यस भन्दा अगाडी कुनै चेलिह’रुले उपाधी प्राप्त गर्न सकेका थिएनन्। सज्जाले य’सपटक गायन क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै ईतिहास रचेकी छन उ’पाधी हा’त पारेकी छन।

हजारौ प्र’तिशपर्धिलाई प’छि पार्दै उत्कृष्ट तिनमा पुगेका तिन प्रतिशपर्धि मध्य स’ज्जा चौलागाईले सिजन ३ को उपाधी जितेकी छन र प्रविन बेडवाल फ’स्ट रनरअप र त्यस्तै गरि किरण कुमार भु’जेल सेकेन्ड रनरअप भ’एका छन।

स’ञ्जाले सिजन ३को आईडल उपाधी सहित
५० लाख पुस्कार प्राप्त गरेकी छन। भने प्रविनले १५ लाख र सेकेन्ड रनरअप भु’लेजले पाँ’च लाख प्राप्त गरेका छन।

विश्वभर बाट दर्शकले दिएको भोट र निर्णायककको मुल्याङकनको आ’धारमा सिजन फस्ट र सिजन सेकेन्ड जस्तै गरि अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रा’मेश्वर थापाले नेपाल आ’ईडलको वि’जेता घोष’णा गरेका हुन।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?