मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा. युवराज खतिवडापछि अर्थमन्त्री को ? यस्तो छ सम्भावना,,, हेर्नुहोस्।

काठमाण्डौ ।अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरसँगै नयाँ अर्थमन्त्रीको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री केपाी ओलीको विश्वासिलो पात्रको रुपमा चिनिएका डा. खतिवडालाई फेरी सो पद,बाट ह,ट्ने च,र्चाले अर्थमन्त्रालयमा ह,टकेकको रुपमा परि,च,र्चा चलेको छ ।

अर्थतन्त्रका जानकार मात्रै होइन, विज्ञसमेत भनेर चिनिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपीओलीले अर्थमन्त्रीको जि,म्मेवारी दिँ,दा चौ,तफर्पी प्र,शंसा भएको थियो । विकास स,मृद्धिको सपना पूरा गर्नका लागि ओलीले आफ्नो मन्त्रीमण्डलमा स,मावेश गरेपछि नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अ,पेक्षा धेरैले गरेका थिए । तर डा. खतिवडाको साढेँ दुईवर्षभन्दा लामो अवधिमा खासै प्र,शंसायोग्य काम गर्न न,सकेको आ,रोप लाग्यो ।

राष्ट्रियसभाको सां,सद बनाएर मन्त्री बनाइएका खतिवडाको उक्त सां,सद पदको अ!वधि सकिइसकेको छ । सांसद पदको अवधि सकिएपछि पनि थप ६ महिना मन्त्री बन्न पाउने भएकाले उनी अहिलेसम्म मन्त्री छन् । र अब भदौ २० गतेसम्म रहनेछन् । त्यसपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सां,सदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा सरकारले नि,युक्त गर्ने एक पद खाली छ । सोही पदमा पुनः नि,युक्ती गरेर प्रधानमन्त्री ओलीले खतिवडालाई नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिन्छन् कि दिदैनन् भन्ने विषयमा अहिले ब!हस भइरहेको छ । ने,कपाका भित्रैबाट मन्त्रीमण्डल पु,र्नगठन हुने भन्ने विषयले च,र्चा पाएसंगै अर्थमन्त्री खतिवडालाई ह,टाउने तयारी समेत गरेको पाइएको छ ।

ने,कपाभित्र फैलिएको किचलो मिलाउने क्र!ममा हाल सं,घिय सरकारमा रहेका केही मन्त्री र केही प्रदेशका मुख्य मन्त्रीसमेत फे,रबदल गरेर भएपनि सहमति गर्ने गर्नु पर्ने सुझाब दिएसंगै अर्थमन्त्री खतिवडा अल्पमतमा पर्न गएका हुन । प्रधानमन्त्री ओलीको चाहानाका कारण राष्ट्रिय सभामा सदस्य नरहेका व्यक्तिलाई बढीमा ६ महिनासम्म मन्त्रि नि,युक्त गर्न सक्ने अधिकार प्रयोग गरि प्रधानमन्त्रीले खतिवडालाई पुन अर्थमन्त्रीको जि,म्मेवारीमा राखेका थिए । अर्थमन्त्री नि!युक्त भए देखि नेपालको पुँजी बजारले उनलाई खासै मन पराएको छैन । उच्च क!रको दर, पुँजी बजार प्रति सं,कुचित भा,वना र लगानीकर्ताहरुको माग स,म्बोधन नगरेका कारण उनलाई नेपालको पुँजी बजारले रुचाएको छैन ।

अ,र्थमन्त्रीबाट डा. खतिवडालाई ह,टाउने च,र्चासँगै नयाँ अर्थमन्त्रीको दा,बेदारमा पूर्व,अ,र्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन देखिएका छन् । पुन अहिले उर्जामन्त्री हुन्, तर पनि अ,र्थमन्त्रालय जान पाए हुन्थ्यो भन्नेमा छन् । त्यसैगरी साँसद समेत नभएका वा,मदेव गौतम र राष्ट्रियसभाका सां,सद नारायणकाजी श्रेष्ठसमेत अर्थमन्त्रीका लागि दौ,डधुपमा रहेको बुझिएको छ ।

खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः नि!युक्ति नगरेर गौतमलाई ल्याएर मन्त्रालय दिने च!र्चा भए पनि यो स,म्भावना भने निकै कम रहेको बुझिएको छ । किनकी गौतम प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेता हुन् । अर्थमन्त्रालय मात्र नभै सुचना प्र,विधि तथा संचार मन्त्रालय पनि खाली हुने भएकाले त्यसमा पनि दौ,डधुप सुरु भएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?