मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बिदेश छँदा सरकारले गरेन भनेर विरोध गरिन्थ्यो तर स्वदेशमा भोग्दा यो महामारीमा जनताले खासै साथ दिएको पाईन :प्रेम अधिकारी

1 min read

✍️प्रेम अधिकारी: या’त्रा सफल होस् भनेर कामना ग’र्नुहुने मेरा आफन्त तथा प्रिय म’न सबैलाई धन्याबाद।झ’स्स online आएर हेर्दा सुभेक्षा र त’पाईंको सुन्’दर माया हेर्दा आफुलाइ भाग्यामानि महसुस गरे ! क’रिबन ‘४ बजे भ’नेकाे फ्लाइ’ट ढि’लै भए’पछि हामी करिबन ७ ब’जे दुईसय भन्दा बढि यात्रु जहाजभित्र ३ घण्टासम्म निसा’सिएर ब’स्यौं ।

बाहिरको वा’तावरण निकै ग’र्मी भएर होला जहाजको ए’यरकण्डिसनले पनि का’म गरेको थिएन । जहाजभित्रै लामो सम’यसम्म गु’म्सिनु पर्दा पसिनाले स’बैजना नि’थ्रुक्कै भिजे पनि बल्लतल्ल ज’हाज उ’ड्यो । जे ज’स्तो भए पनि ने’पाल फर्क’न पाएकोमा खुशी’मा हामी स’बैले फ्लाइट ढिला भएको पी’डा बिर्सियौं र जब हामी एयरपोर्ट झरिम् तब नेपाली सेनाले हा’मीहरु सबैको ना’म र फोन न’म्बर लिए।

त्य’सपछि से’नाकै गा’डीमा राखे’र हामी’लाई एक नम्बर प्रदे’शको हो’ल्डिङ से’न्टर पुर्याइयो । त्यहाँ पनि तेतिकाे ब्य’बस्थापन रा’म्रो नै व्य’वस्था गरि’एको र’हेछ । त्यहाँ पुगेपछि , सिम का’र्ड उ’पलब्ध गराउने सा’थै कुन जिल्ला कुन पा’लिका हो त्य’सको त’थ्याँक लि’ने काम भयो।

तर मे’राे भु’लबस बसा’इँसराइ न’भएकाे का’रणले गर्दा थाे’रै दु’ख पाए ।हा’मीले त्य’हाँ के’हीबेर आ’रम ग’र्‍याैं तर खा’ना खा’न पा’एनौं ।त्यसएपछि सम्बन्धित व्य’क्तिलाई स’म्बन्धित गा’डीमै रा’खेर प’ठाउने काम भयो तर स’म्बन्धित ठाउँसम्म पुगे’काे सम्पू’र्ण खर्च हा’मी स्वयमले नै तिर्यौं। सु’नसरीको भाे’क्राह हाे’ल्डिङ सेन्टर’मा १२ ब’जे रा_ति हा\मीलाई हाेल्ड ग’र्याे त्याे रा’त त्य’हि बि’त्याे।

दु’ख सुखका कु’रै न’गराै भाे’लिपल्ट नगरपालिकासग स’मन्वय ग’रेर स्था’नीय निकाय’ले ताे’केकाे क्वा’रेन्टाइनमा छु। तर हामीले दे’खेकाे र सुने’काे भन्दा फ’रक र’हेछ ।स’रकारले ग’रेको स’बै व्य’वस्थापन याे परिस्थि’तिमा राम्रो नै थियाे। तर पनि वि’देशबाट फ’र्किनेहरुले नै नि’यम पा’लना न’गरेको दे’खेँ उनी’हरुले क’सैले पनि सा’माजिक दूरी का’यम गरे’काे दे’खिन तथा मास्क पनि नल’गाएर हा’म्रै सेवा’मा खटि’नुभएका कर्म’चारीलाई स’हयोग नगरेका पा’एँ।

तेति मा’त्र हैन कहिँ’कतै पनि गा’डी चालकले गाडीमा स्यानि’टाइजर रा’खेकाे दे’खिन, खा’ना खा’न बल्ल’तल्ल प्र’हरीको आँ’खा छ’लेर ५६ घन्टा’पछि ज’ङ्गलमा प्र’हरीको आँ’खा छ’ल्दै खा’नाकाे प्र’ति पि’लेट ३५० ति’रेर भए पनि भाे’काे पेट भर्न पायौं ।

खु’वाउने हो’टलका क’र्मचारीले प’नि कहि कतै मा’स्क लगा’एकाे दे’खिन न त , सा’माजिक दू’री नै का’यम थियाे स’धै स’धै सरका’रलाई मा’त्र गा’लि गर्ने हा’मी पनि जिम्मेवार नाग’रिक ब’नेर याे बि’कराल परि’स्थितिकाे सा’मना गर्ने प्र’स्न स’धै सरका’रलाई मा’त्र प्रस्न मेराे प्रस्न गर्ने तपाईं नागरिक लाई?

क्वारे’न्टाइन बसा’इ तीन दि’नकाे अ’नुभब दे’खेकाे भाे’गेकाे स’न्सार बे’ग्लै हुन्छ शा’थिहरु पृ’थ्वी हा’म्रो घ’र हाे ! मा’नवता हाम्रो थर हाे से’वा हाम्राे ध’र्म हो। त’पाईहरुकाे ना’रा यहि हैन? स’माजमा उ’पध्राे मच्या’उने सा’थिहरु तर खै ब्यवहाँ’रमा उ’तारेकाे? केही कु’रा भन्न मन लाग्याे।

आज मान्छे काे’राेनाले मरे’काे प’टकै है’न रहेछ म’रेका रहे’छन् छन्, त के’वल सा’माजिक ब’हिस्कार ,घृणा ति’रस्कार, खा’नपिन हे’रचाहाकाे क’मि भएर हाे। किन घृणा गर्नुहुन्छ ? क्वा’रेन्टाइनमा ब’सेका मा’निस तथा बि’रामि भएका मा’निसलाई त’पाइहरु पनि त यहि पृ’थ्वी बस्नुहुन्छ नि हैन?

एक दि’न तपाई’हरु पनि त म’र्नै पर्छ अ’जम्बरि काेहि छैनौं हाेला? चन्द्रमा”मा बा’ट झर्नु भएकाे पनि त हैन हाेला? भाे’लि त’पाईंलाई पनि याे स’माजले त्यहीँ ब्यबहार गर्याे भ’ने के हुन्छ ?कहिल्यै साेच्नु भएकाे छ? याे सब घ’टना तपाईं हाम्राे का’रण घ’टेका छ’न् ।यहा जताततै स,रकारको मात्र बि,राेध भए,काे देखिन्छ सु,निन्छ ।

तर स,रकारकाे कमि,कमजाेरि अर्काे लेखाइ मा उतार्ने छु छन् ।सरकारका क,मजोरी पनि देखेकाे छु स्व,यम भाेगेकाे छु तर यहा स,रकारलाइ मात्र दाे,स दिएर आफु पन्छिन मिल्दैन। सर’कारले मात्र चा’हेर जुनसुकै प’रिस्थितिकाे सा’मना ग’र्न सक्दैनन् हामी ना’गरिक जि’म्मेवार हुने कि नहुने तपाईं हामी क’तिपय मा’क्स प्रयाेग गर्दैनौं।

से’नेटाइजरकाे कु’रै नगराै कति’पय मा’निसलाई से’नेटाइजर भ’नेकाे के हाे स’मेत था’हा रहेन’छ ।न हामी कहि कतै क’हिल्यै सा’माजिक दुरि का’यम गरेका छाै ,न त गर्छाै अनि तपाईं भन्नु याे प,रिस्थितिकाे सा’मना हा’मिले क’सरी गर्ने कि स’रकार आ’एर प्रतेक दिन त’पाईंको हा’त साबुनपानीले धुइ’दिनु पर्ने हाे ?प्र”स्न तपा”इँलाई अनि म’लाई पनि ‘यो राे’ग लाग्दै’मा ।

कोही पनि न’आत्तिनु होला। आफ्नो टोल छिमेकमा कसैलाई दे’खियो भने बिन्ति छ दु’र्व्यवहार क’हिल्यै कसै’लाई न’गरौं’, ‘यो जो’सुकैलाई हु’न सक्छ याे साे’चाै स’चेत ब’नाै मेराे सा’हारा त’पाईं तपा’ईंको साहारा म सायद घटनै घट’नाको चक्र हाे’ला जी’वनचक्र!!!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?