मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुःखद् :बाग्लुङको भुजी खोलामा भीषण बाढी, झण्डै ५० घर बगायो, ३० जना बेपत्ता !

काठमाडौं । बाग्लुङको ढोर’पाटन नगरपालिकामा पर्ने भुजी खोलामा ग’एराति आएको बा’ढी र पहिरोले ब’गाउँदा ३० ज’ना बेप’त्ता भए’का छन् ।

बा’ढीले वडा नम्बर ९ मा पर्ने सुप’राङ, ब’गालेडाँडा घ’ट्टबोट, लाकुरीबोट, दु’ने पदे’रा, वडा नम्बर ८ मा पर्ने दोगाडी र वडा नम्बर ६ मा पर्ने अ’धिकारीचौर आस’पासका बस्ती ब’गाएको छ।

गएराति ११ बजे भु’जी खोलामा आएको बाढी र पहिरोले बगाउँदा ३० जना बेपत्ता भए’का र झ’ण्डै ५० घर बगाएको कांग्रेस क्षेत्र नम्बर २ का सभा’पति द्रोण’कुमार कुँवरले जान’कारी दिए ।

उ’नका अनु’सार बा’ढीले एउटा जी’प र थु’प्रै वस्तु चौ’पाया खो’लाले बगाएको बताए । क्षेत्रीय स’भापति कुँ’वरले बा’ढीले उक्त क्षेत्रमा ठू’लो क्ष’ति पुर्या’एको बताए ।

उनले बेप’त्ताहरुको उद्धा’र र राहतका लागि तीनै तहका स’रकार, रा’जनितिक दल, नि’जी क्षेत्र, नाग’रिक स’माज, सं’घ–संस्था सबै’लाई आ’ग्रह गरेका छन् ।

यस्तो आपतकालीन अवस्थामा सबै जुटौं,लागौं र जागौं ।
लेखाजोखा बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?