मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गाईगोरु खान पाउनुपर्छ,राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्छ र दलितलाई न्या’य दिनुपर्छ – शर्मिला वाग्चण्ड(भिडियो सहित)

काठमाण्डौं । सं’घीय लोकतान्त्रिक रा’ष्ट्रिय द’लित सल्पि म’ञ्च सम्बन्ध महा’सचिव श’र्मिला वाग्चण्डले सबै समु’दायको अ’पनोत्व समेटिने कि’सिमको झ’ण्डा परिवर्तन गर्नु’पर्ने बता’इएकी छन् ।

सा’थै बाहु’नबादी हि’न्दुराज्य हा’वी भए’को भन्दै गा’ईगोरु खा’न पाउने मा’ग समेत गरे’की हुन् । बाहु’नबादी शासनले दलित दिनानुदिन मारिनु पर्ने र ह’क अधि’कारबाट स’मेत बञ्चित हुनु पर्ने बताउदै सबै जनजाती,था’रु,मुस्लि’म लगा_यतका दलित’हरु एक जुट भएर बलियो आ’वाज उठाउनुपर्ने बताइन् ।

अहिलेको झ’ण्डाले शाह’बंशीय हि’न्दु धर्म’लाई मात्र समे’तिएको र सबै जा’त,ध’र्म,भा’षा क’लासंस्कृति एवम् समु’दायलाई नस’मेटिएकाले य’थासिग्र यो झण्डा प’रिवर्तन गर्नुपर्ने उहाको भनाई थि’यो ।

अ’हिले गा’यक ग्याल्जे’न ता’माङले झ’ण्डा ज’लाएर ठीक गरे’को भन्दै अब उन’लाई बी’ना शर्त रि’हा गर्नुपर्ने मा’ग समेत गरे’की छन् । सबै प’हिचानबादीहरुले गा’ईगोरु खानु आ’फ्नो ध’र्म सरह रहे’को भन्दै यस’लाई बि’रोध गर्न न’मिल्ने बताइन् ।

हिन्दुह’रुले ख’शीबोकालाई म’न्दिरमा ब’ली दिए जस्तै अन्य धर्मा’वलम्बीहरुले पनि आ’फ्नो कु’ल संस्का’र पुज्दा गाईगोरु चा’हिने ब’ताइन् ।

अ’हिले ब्रा’हमण जा’तीको छुवा’छुत प्र’थाले धेरै द’लितहरु मरि’रहेको बताउदै तत्का’ल यो जा’तीय प्र’था पनि अन्त्य गर्नु’पर्ने बताइन् । दलितको कोटामा ब’जेट छुटयाए पनि सबै डाँ’डु पन्यो अर्थात रि’मोड भने ।

बा’हुनहरु आ’फैले राखेको आ’रोप लगाइन् । रु’कुम घटना’मा दलित’हरु मर्दा ज’नार्दन शर्मा’ले जा’नी जानी झु’ट बो’लेको बताउदै उनी देश’का भरौटे’हरुको नो’कर भएको आ’रोप पनि ल’गाइन् । आफ्नो पा’र्टीको माग पनि मुख्य रुपमा गा’ईगोरु खा’न पाउनुपर्छ,रा’ष्ट्रिय झण्डा परि’वर्तन हुनुपर्छ ।

र दलित’लाई न्या’य दिनु’पर्छ भन्ने नै रहेको खु’लासा गरिन् । यदि यो सबै मा’ग पुरा नभ’एमा आ’फ्नो पा’र्टी शस’क्त ढंग’ले सड’कमा जाने स’मेत उनले बताइन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed