मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आउँनुहोस सबै मिलि बनाऔं गौतम बुद्ध अन्तराष्ट्रिय स्टेडियम,सबै मिले असम्भव केहीँछैन :लक्ष्मी सिग्देल

1 min read

✍️लक्ष्मी सिग्देल

 चितवन: सामा’जिक सेवा’मा सदै’व तल्लिन अभियन्ता लक्ष्मी सिग्देलले बन्दै गरेको गौत’मबुद्व अन्तराष्ट्रिय स्टेडियमका लागि आर्थिक ,भौ’तिक तथा नैतिक स’हयोग गर्दै आएकी छिन् । त्यस्तै अभियान हरेक क्षे’त्रका सज्जन महानुभाव’हरुले च’लाईरहेका छन् ।

उनिले पनि सबैलाई जु’ट्नको निम्ति हा’र्दिक अपिल गर्दै आँफ्नो सा’माजिक संजाल फेस्बुकमा यस्तो लेख्छिन:

“तपाईं हा’म्रो श्रम,सिप र विज्ञता, रङ्गशाला निर्माणमा ऐक्यबद्धता”

यस अभियानको अभियान्ता र यस अभियानमा जुट्ने अवसर दिनुहुने धुर्मुस सुन्त’ली फाउ’न्डेसन का स’म्पुर्ण टि’म र यस सहयोगमा साथ दिनु हुने रविन देवकोटा प्रति आभारी छु ।

यो कोरोनाको विषम प’रिस्थितिमा पनि रंगशालामा दिनरात खटिरहनु भय’का सम्पुर्ण टिमलाई अ’लिकति भएनी काम गर्ने सजिलो होस् भन्ने हेतु’ले आज ३००पि’स माक्स वितरण गरेका छौ र आ’भारी छौ ।

अाजसम्म स’हयोग गरेर यो परियोजना यो ठा’उँसम्म अाउन स’हयोग गर्ने सह’योगी महा’नुभाव प्रति।चि’तवनमा जनस्तरबाट बन्दै गरेको गौ’तम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम लाई पु’रा गर्न सबै ने’पाली दा’जुभाइ दिदी’बहिनी आमाबुबा, नेपाली भाषी, नेपाली पन रहेका स’म्पूर्ण नेपालीहरु रकम, हरेक किसिमले स’हयोग गरेर एक जु’ट हुन आवश्यक रहेको छ।

धुर्मुस सुन्तली फाउन्डेशनले नेतृत्व गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमको काम ती’व्र गति’मा अघी बढिरहेको छ ।देश बि’काश कति चाँडै गर्न सकिन्छ भनेर राम्रै पाठ पढाउने यो प’रियोजनालाई साथ, स’मर्थन र सह’योग गर्नु हामी सबै नेपालीको दा’यित्व हो ।

आ’उनुहोस् स’बै मिली ब’नाऔं गौतम बुद्ध अ’न्तर्राष्ट्रिय स्टेडियम ।थोपा थोपा मि’लेर समुन्द्र बन्छ भनेझै हामी सबै मिलेर र’ङ्गशाला बन्छ ।

त’पाई पनि यस अ’भियानमा जो’डिन चाहानुहुन्छ भने हामी’लाई सम्पर्क गर्न स’क्नु हुने छ साथै ०५६५९१९२८ , ०१४४८२९७१ , ९८५११७३०३४ वा info@dhurmussuntali.org मा सम्पर्क गर्नुहोला । सम्पर्क ग’र्नुहोला ।´रा’ष्ट्र निर्माण, त’पाई हाम्रो अ’भियान`

मेचि’महाकाली डट नेट परि’वार पनि लक्ष्मी जि ले झैं हार्दिक अपिल गर्दै सबैलाई यश गौरवको आयोजनामा जुट्नको लागि हा’र्दिक अ’पिल साथै आ’ह्वान गर्दछ । सा’थै चाँडै नै सम्पन्न होस भने सु’भेक्षा पनि प्रकट गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?