मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दु:खद खबर : भि’रबाट ल’डेर १६ बर्षिया झ’रना भ’ण्डारीको मृ त्यु”

सुखड / कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भिरबा ट ल डेर एक कि शोरीको ज्या न गएको छ । पालि काको वडा नम्बर ६ अजिङगरे बस्ने रंगनाथ भण्डारीकी १६ बर्षिया छोरी झरना भण्डारीको घा’स का’ट्ने क्रममा भिरबाट ल डेर मृ त्यु भएको हो ।

शनिबार बिहान करिब ९ बजे सावा खो लामा घा स का ट्ने क्रममा चि प्लीएर उ नको घ टनास्थलमै मृ त्यु भएको उनका हजुरबुवा लि लाराम घो डासैनीले जा नकारी दिएका छन । उनी क क्षा ११ उ त्तिर्ण भई कक्षा १२ मा भर्ना हुने तयारीमा रहेकी थिईन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?