मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अर्थमन्त्री खतिवडा लाई बिजय लामा को प्रश्न – करको चपेटामा जनतालाइ राख्नु भयो जस्तो लाग्छ कि लाग्दैन??

काठमाडौं।क्याप्टेन बिजयलामाले पुर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गह’किला प्रश्नहरु तेर्साएका छन् ।

क्याप्टेन बिजय लामाले अनेकौं बे’थितिहरुको बारेमा विभिन्न ढङ्गले द’ह्रो अनि ख’ह्रो रुपले आफ्नो आवाज सबैमाझ बुलन्द पार्दै आएका छन् । लामाले सामाजिक संजालमा ख’तिवडालाई यसरी प्रश्न सोधेका छन् :

बिजय लामा खतिवडा जि…
म कुनै अर्थ बि’ध होइन त’पाईं जस्तो..न मलाइ तपाइलाइ जस्तो ठूलो ठूलो हिसाब राख्ननै आउँछ..देशको अर्थ तन्त्र बारे न धेरै बोल्न या बु’झाउन सक्ने ब्यक्ती नै हु!

म त एउटा सामन्य मान्छे जस्ले हरेक महिना तलब थापेर जिविका चलाउछ र जो करको चापमा परेर हम्मे हम्मेको जीवन चलाउन बाध्य भएको छ अरु नेपाली नागरिक जस्तै!!! तपाईं त अर्थबिध, एउटा बिग्य अनि अब त भुपु अर्थ मन्त्री पनि…त्यसैले गर्दा त’पाइलाइ केही प्रश्नहरु राख्न चहान्छु!!!

१:तपाइको कार्यकालमा हा’मी नेपाली जनतालाइ राहत पुर्याउने अर्थ नीति ल्याइ दिए जस्तो लाग्छ कि बिगारे जस्तो लाग्छ?
२: करको चपेटामा जनतालाइ राख्नु भयो जस्तो लाग्छ कि ला’ग्दैन??
३: त्यत्रो कर असुले र पनि के जनतालाइ राहत दिलाउने कार्यक्रम कुनै ल्या’उनु भयो कि भएन??
४: जे परे पनि कर नै बडाएको जस्तो मात्र लाग्दैन? आज तपाइले छाडेर जानू भएको नितिले नेपाल र नेपालीहरुलाइ समृद्धिको बाटोमा लैजान्छ जस्तो लाग्छ??
५: अब कुन ओहोदा ओ’गटेर फेरि हामी सबैलाइ कष्ट कर जिवनमा धकेल्न चहानु हुन्छ? माथिका प्रश्नहरु मेरो मात्र होइन…सम्पुर्ण नेपालीहरुको हो!!!जय चन्द्र सुर्य!!

बिजय लामा को फे’सबुक वालको सहयोगमा तयार गरिएको।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed