मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अ’श्लिल शब्द प्रयोग गर्दै च्याटमा गा’ली गर्ने प्रदेश सांसद होमकुमारी साँवा ३ महिना पा’र्टीबाट नि’लम्बित!

ताप्लेजुङ । ताप्लेजुङकै एक युव’तीलाई फेस’वुक म्यासेन्जर र भाई’बरबाट अ’पशब्द प्रयो’ग गर्दै गा’ली गरेको नि’श्कर्ष निकाल्दै प्र’देश संस’द होम’कुमारी साँवा’लाई पा’र्टीले नि’लम्बन गर्ने निर्ण’य गरेको छ ।

नेपाल क’म्युनिष्ट पार्टी(नेकपा) ता’प्लेजुङले स’चिवालय स’दस्य तथा प्र’देशसभा सां’सद होम’कुमारी साँवा’लाई ३ म’हिनाका लागि पा’र्टी जिल्ला क’मिटिबाट नि’लम्बन गर्ने नि’र्णय गरेको हो।

म्या’सेन्जर र भा’ईबरमा गरि’एका च्या’टमा उ’ल्लेख भएका शब्द’हरु सार्वज’निक निकाय’मा ब’स्ने व्यक्ति’बाट हुने भन्दा अस्व’भाविक पाइ’एकोले साँ’वालाई ३ महिना नि’लम्बन गर्ने नि’र्णय भएको ने’कपाका केन्द्रीय स’दस्य तथा ताप्लेजुङ जिल्ला इ’ञ्चार्ज भाष्कर का’फ्लेले जानकारी दिए ।

च्या’ट बाहिरिए’पछि छा’नबिन गर्न नेकपा ताप्लेजुङले का’फ्लेको संयोजकत्वमा ३ स’दस्यीय का’र्यदल बनाएको थियो।

स’चिवालय सदस्य त’था प्रदेशसभा सांस’द साँवाले आफू’बाट अब उ’प्रान्त यस्ता क’मि कम’जोरी नहुने सर्त’सहितको लि’खित स्पष्टीक’रण समेत पार्टीलाई बु’झाएको ने’कपा ताप्लेजुङले जनाएको छ ।

सो’ही घ’टना सँग जो’डिएका नेकपा ताप्लेजुङ जिल्ला क’मिटि सदस्य एव’म् प्रदेशस’भाका सांसद बलबहादुर सा’म्सोहाङ र ने’कपा ताप्लेजु’ङका का’र्यालय सदस्य सन्तो’ष खतिव’डाले आ’त्मा आ’लोचना गरेकाले उनि’हरुमाथि भने कु’नै का’रवाही नगरिएको ने’कपा ता’प्लेजुङले जनाएको छ ।

घट’नाको छा’नबिन गर्ने का’र्यदलमा जि’ल्ला इञ्चार्ज का’फ्लेको संयो’जकत्वमा प्रदे’श क’मिटि सदस्य मि’ङ्माडण्डु शे’र्पा र प्रदेश सल्लाह’कार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेका थिए ।रेडियो तमोरबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?