मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राष्ट्रियसभाको नाम ‘हरूवा राहत सभा’ राख्न खगेन्द्र संग्रौलाको सुझाव,हेर्नुहोस!

1 min read

काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले रा’ष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न सु’झाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा’र्फत संग्रौलाले य’स्तो सुझाव दि’एका हुन्।

उनले स’त्तारुढ दल नेपा’ल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु नारा’यणकाजी श्रेष्ठ र वा’मदेव गौ’तमलाई काँधमा बोकेर राष्ट्रिय स’भामा उका’लिएको टि’प्पणी गरको छन् । उनले श्रेष्ठ र गौत’मलाई प्रतिनिधिसभाको चुना’व हार्नमात्र जानेको भनेर सं’ज्ञा दिएका छन् ।

”प्रति’निधिसभाकाे चुना’व हार्नमात्र जानेका ना.काजी-वामदेवलाई काँ’धमा बाेकेर राष्ट्रिय सभामा उकालियाे।नेकपाका बाँ’की हरूवा’हरूलाई पनि यसैगरी उकालाैं र राष्ट्रिय सभा’काे नाम हरूवा राहत सभा राखाैं।लाेकतान्त्रिक जनमतकाे सम्मानमा याे नेकपाकाे अविस्मणीय याेगदान ठहरिने छ।ह’रूवाहरूलाई चे’तना भ’या!”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed