मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चर्चित आ’लु गायक र नायक प’ल शाह समाजसेवा गर्दै! उच्च सम्मान सहित शेयर गरौं ❣️❣️

काठमाण्डौं।केहि वर्ष य’ता विभिन्न गितहरु गाए’र दर्शकश्रोताको म’न जि’त्दै आए’का दुर्गेश थापा अ’र्थात अालु गायक र पलशाह समा’जसेवामा जुटे’का छन।ए’क चर्चि’त अन्तवार्ता का’र्यक्रममा नाराय’ण गोपालको गित गाउ’नु भनि प्रस्तोता’ले अनुरोध ग’र्दा दुर्गेशले यम बरा’लको गित र राम कृष्ण ढकाल’को गित गाउनु भन्दा अन्य गायक’को गित गाएका थिए।

दर्श’क शुभचिन्तकको ति’व्र आलो’चना पछि आ’त्मालोचना गर्दै फे’रि दु्र्गेशले द’र्शक श्रोता’लाई सिर्जना मार्फत नै जवाफ दिएका छन।

फेरि म’न जिते”का छन। उसोत दु’र्गेश प्राय विवा’दमा परि’रहन्छ। यसप’टक भने फेरि समा’जसेवामा जुटिरहेका छ’न।

बाग्लुङ ढो’रपाटन नगरपालिका वडा नं ८ र ९ मा प्र’कृतिक बि’पत्ती बाढी पहिरो पीडितलाई सहयोगको लागि नायक पल शाह र गायक दुर्गेश था’पा अहोरात्र ख’टिएर बाढी पिडितहरुको पि’डामा आर्थिक स’हयोग थोरै भएपनी मल्हम लगाउने प्रयास स्व’रुप यति’बेला समा’जसेवामा लागि परि’रहनु भएको छ।उहाँ’हरु दुवैला’ई उच्च सम्मान छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?