मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC बारे मैले भन्दै न’भनेको कुरा भन्यो भनि प्र’चार गरियो : भीम रावल,हेर्नुहोस। No MCC!

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मि’लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित ग’र्नुपर्छ भनेर नभनेको बताएका छन्। आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु ए’मसीसी पारित गराउन लागिपरेका द’लाल भएको आ’रोपसमेत उनले ल’गाएका छन् ।

शुक्र’बार सम्पन्न नेकपा स्था’यी कमिटी बैठ’कमा रावलले एमसी’सी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् । यद्यपि रा’वलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यस’लाई परिमा’र्जन गर्नुपर्ने अडान रा’ख्दै आए’का छन् ।

नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नु’पर्ने निर्णय गरेको छ । रावलले ट्वीटरमा लेख्दै भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कु’प्रचार अभियान चलाउनेहरू ए’मसीसी पारित गराउन लागि’परेका त्यसकै दला’लहरू हुन् ।’

उनले थ’पेका छन्: ‘यस्ता’हरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन स’जिलो हुन्थ्यो कि भन्ने कु’त्सित स’पना देखिरहेका छन् जो क’हिल्यै पू’रा हुने छैन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?