मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

असोज १ गते घरघरमा दीप प्रज्व’लन गर्न सरकारको आग्रह…के भन्नुहुन्छ नी?

काठमान्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वा’स्थ्यकर्मी र को’रोना संक्र’मितहरूको म’नोबल ब’ढाउन राति ८ बजे दी’प प्र’ज्वलन गर्न सबैमा आ’ग्रह गरेको छ।

स्वास्थ्य से’वा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यक’र्मीहरूको स’म्मान र संक्र’मितहरुको म’नोबल ब’ढाउन घर घरमा दीप प्र’ज्वलन गर्न सबैलाई आ’ग्रह गरिएको जानकारी दिए।

विश्व वि’रामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आ’ग्रह गरेको डा. पोखरेलले जनाए। यस्तै सोही समयमा को’रोनाबाट मृ’त्यु भएकाको स’म्झनमा एक मिनेट मौ’नधारण गर्न समेत म’न्त्रालयले आ’ग्रह गरेको छ।

साथै असोज ७ गते स’म्पूर्ण स्वा’स्थ्यक’र्मीको स’म्मानमा मा’इतिघरमा दी’प प्र’ज्वलन गर्ने स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयको त’यारी छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?