मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सफल काम गर्दा पनि किन ओली सरकारको आँखामा पर्दैनन कुलमान घिसिङ ?-कासी जेट्ली

कासी जेट्ली ओमन : ओली देश विकास को यो’ग्य प्रधानमन्त्री हुँदै होइनन, उनी आफ’न्त को र भ्रष्टा’चार को तिब्र विकास को योग्य छन ! सं’दर्भ कुलमान घिसिङ को

चार वर्ष का’र्यकाल पछि को अ’न्तिम दिन आज हो कुलमान घिसिङ को कयौ वर्ष अन्ध’कार जीवन विताएका नेपाली घर घर मा उज्ज्या’लो ल्याइदिने कुलमान घिसिङ लाई त्यसौ मन मसतिष्क मा राखेका होइन,

कुलमान घिसिङ को नेपाल को विकास र जनता को खुसीमा ठूलो योगदान दिएका छन्, नेपाली जनता ले दिएको भो’ट लिएर देश हाक्ने कु’र्ची मा पुगेका प्रधानमन्त्री जनता को हक हित को लागि काम गर्न पर्छ तर वि’डमबना त्यस्तो छैन ।

आज कुलमान घिसिङ को कार्य’काल दोहो’र्याउनु भनिरहँदा केपी ओलीले आफ्ना सालो हितेन्द्र शाक्यलाई विद्युत प्रा’धिकरणको कार्यकारी प्रमुख को जिम्मा दिएको दिने कुरा अगाडि बढेको छ ।

यदि नेपाली जनता को विपरीत देश चलाउँछन् भने हामी विदेश मा बस्ने ले ओली को पुत्ला जलाएर भए पनि घोर बि’रोध गर्नु पर्दछ , हामी विदेश मा बस्ने नेपाली हरु देश विकास को लागि ठूलो हिस्सा हो, हामी ले पठाएको रेमि’टान्स बाट चलेको देश विदेश मा भएका हाम्रो आ’वाज पनि सुन्नै पर्छ ।

कुलमान घिसिङ ले विद्युत प्रा’धिकरण मा अरबौं रुपैयाँ घा”टा मा गएको अहिले कुलमान घिसिङ नै घाटा उका’सेर पनि अरबौं रुपैयाँ नेपाल विद्युत’प्राधिकरणले फाईदा गराएको छ , यस्तो सफल काम गर्दा पनि किन ओली सरकारको आँ”खा मा किन पर्दैनन कुलमान घिसिङ ?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?