मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

योगेश भट्टराई सर’कारका प्रवक्ता तोकिने,तपाईं के भन्नुहुन्छ?

काठमाडौंसरकारले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारका प्र.वक्ता तो.क्ने बुझिएको छ । आज बस्ने मन्त्रिपरिषद बै.ठकले उनलाई सञ्चार मन्त्रालयको स.मेत जि.म्मेवारी दिएर प्र.वक्ता तो.क्ने बुझिएको छ ।

वि.श्वस्त स्रोतका अ.नुसार मन्त्री भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान बालुवाटारमा बो.लाएर यसबारे जा.नकारी दिएका छन् । भट्टराईले अ.प्ठ्यारो प.रिस्थिति हुँदा प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

यसअघि डा. युवराज खतिवडा सरकारका प्र.वक्ता रहेकामा मन्त्री प.दबाट रा.जीनामा दिएपछि प्र.वक्ता तो.किएको छैन । खतिवडा सां.सद नरहेपछि स्वतः मन्त्री नरहने अ.वस्थामा प.दबाट रा.जीनामा दिएका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?