मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उज्यालोका हिरो कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएनन…हेर्नुहोस् ।

काठमाण्डौं। उज्यालोका हिरो कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएनन…हेर्नुहोस् ।काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ता’व सोमबार बसेको मन्त्रिप’रिषद् बैठकमै पेस हुन सकेन । एक मन्त्रीका अनुसार उक्त प्रस्ता’व मन्त्रिप’रिषद् बैठकमै आएको थिएन ।

नेपाल विद्युत प्राधिकर’णका कार्य’कारी निर्देशक कुलमान घिसिङको म्याद सकिइसकेको छ ।उनैलाई दोहो¥र्‍याउने तयारी गरिएको भए पनि सरकारले नि’र्णय भने गर्न सकेको छैन । त्यस्तै सरकारले असोज ५ गतेबाट आ’न्तरिक उडान र सार्वज’निक सवा\री साधन (छोटो, मध्यम र लामो दू’रीको) सं’चालन गर्न दिने निर्ण’य गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रि’परिषद् बैठकले यस्तो निर्ण’य गरेको हो। त्यस्तै सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रप’तिसमक्ष सिफा’रिस गरेको छ । सोमबार प्रधानमन्त्री नि’वास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो नि’र्णय गरेको एक मन्त्रीले जान’कारी दिए ।

राष्ट्रप’तिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई रा’ष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।गौतमलाई अब राष्ट्रपति राष्ट्रि’य सभा सदस्यमा मनोनीत गर्नेछिन् । मन्त्रिप’रिषद् बैठकले गौतमलाई रा’ष्ट्रियसभा सदस्य सिफा’रिस गर्ने निर्णय गरेको कृषि तथा पशु’पन्छीमन्त्री घनश्याम भुसालले जान’कारी दिए ।

गौतमलाई गत फागुन १४ गते राष्ट्रि’यसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले नि’र्णय गरेको थियो ।१८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही नि’र्णय का’र्यान्वयन गर्ने सोच बनाएको जा’नकारी गराएका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed