मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमान घिसिङ पून: नियुक्त हुनपर्छ भनेर सडकमा मानिसहरु देखे त्यसमा म पनि सहभागी हुने छु-बोहरा

1 min read

काठमाण्डौं । बर्षौं पहिलादेखी पत्र’कारिता क्षेत्रमा कलम चलाउँदै आए’का एव’म् न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा’कुरा जनतासँगका प्रोड्युसर दिपक बोहरा कु’लमान घि’सिङको प’क्षमा उभिए’का छन् । हुनत उनी बारम्बार सत्यको पक्षमा लड्दै आएका छन् ।

पत्रकार बोहरा भन्छन् “कुल’मान घिसिङ पून: नियुक्त हुनपर्छ भनेर सडकमा मानिसहरु देखे त्यसमा म पनि सहभागी हुने छु ।” माफि’याहरुले बर्षौं देखि लुट्दै आएको कुरा’लाई मुलु’क नै उज्यालो ब’नाई दिएकोमा कुलमा’नलाई बधाई दिदैं पुनः आउँनै पर्छ भन्ने अ’डान लिएका छन् ।

पत्रकार बोहराले प्रड्युसर गर्ने चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता एवम् चर्चित सं’न्चारकर्मी रबि लामिछाने पनि कु’लमानको नै पक्षमा रहेका छन् । उनेले पनि सडकमा आउँने कुरा ब’ताई सकेका छन् ।

पत्रकार बोहराले आफ्नो सामाजिक संजाल फेस्बुकमा यसरी लेखेका छन् :

“विद्युतका माफि’याहरूले लो’डसेडिङ अ’न्त्य हुन दशौँ वर्ष लाग्छ भन्थे, तर कुलमा’न घिसिङ ज्यू, तपाईं आएर केही समयमै लोडसेडिङ हटाइदिनु भयो । अ’स्ति तपाईंसँग कुरा हुँदा पनि आफूँले शु’रू गरेका धेरै का’महरुलाई पूरा गर्न भए पनि पुन’र्नियुक्तिमा ई”क्षा व्यक्त गर्नुभएको थियो ।

लोड’सेडिङ अन्त भए पनि गर्नु पर्ने धेरै काम बाँकी छन् भन्नुभएको थियो । तर सर राज’नीति यति फोहोर खेल रहेछ कि सारा जनतासामू आफ्नो क्षम’ता प्रमा’णित गरिसकेका कुलमा’नलाई अर्को कार्य’कालका लागि क्ष’मतावान देखेन ।

तपाईंलाई यसरी वि’दा भएको देख्दा मन खिन्न भयो । कुलमान घिसिङ पून: नि’युक्त हुनपर्छ भनेर स’डकमा मानिसहरु देखे त्यसमा म पनि सह’भागी हुने छु #IamWithKulmanGhising

यो पनि पूरा पढ्नुहोस :

“प्रिय कुलमान जी, टे’लिभिजनमा त’पाईंकालागि धेरै बोले,आवस्यक परे सड’कबाट पनि बोल्न आ’तुर छु।”-चर्चित सञ्चारकर्मी रबि लामिछाने

हर जन’ताको आशाको केन्द्र एवम् सबैको प्रीय तथा चर्चित कार्यक्रम सि’धाकुरा जनतासँग’का च’र्चित सन्चारकर्मी अनि प्रस्तोता रबि लामिछानेको पु’र्ण साथ कुलमान घिसिङको ला’गि रहेको छ ।

“प्रिय कुलमान जी, टे’लिभिजनमा त’पाईंकालागि धेरै बोले,आवस्यक परे सड’कबाट पनि बोल्न आ’तुर छु।” भन्दै सामाजिक संजा’लमा लामिछानेले घिसिङको बारेमा स्टाटस लेखेका छन् ।

लामिछाने भन्छन् :”कुल’मान घिसिङको शारीरिक,मानसिक र कानुनी रुपमा योग्य र’हुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरा’लागि” महा पा’प हो।”

सन्चारकर्मी लामीछानेले कु’लमान घिसिङको बारेमा अनेकौं कार्यक्रमहरु बारम्बार प्रशं’सा गर्दै आएका छन् । उनी अझ भन्छन् सत्कर्म गर्ने हरकोहीँको लागि यो ज्यान सदैव हाजिर छ ।

लामिछानेले आ’फ्नो सामा’जिक संजाल फेस्बुकमा यसरी लेखेका छन् :

“कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै न’भएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो ब’नाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता स’पुतको मात्रै त्यो पद’मा हक लाग्छ।

तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरालागि” महा पाप हो।प्रिय कु’लमान जी, टेलि’भिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सड’कबाट पनि बोल्न आतुर छु। ले’किन, कि’न्तु,But, परन्तु, तर… केहि होइन,Just कुलमान घि’सिङ”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?