मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

केपी ओलीले तिन करोड जनताको अगाडि आफ्नो अनुहारमा हिलो छ्यापेका छन् – काशी जेट्ली

1 min read

✍️ काशी जेट्ली
काठमाण्डौं ।२०७३ भदौ २९ गतेका दिन तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मा को प्रस्तावमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको शिफारिस मा बिधुत प्राधिकरण को कार्यकारी निर्देशकको रूपमा नियुक्त भएका कुलमान घिसिङ्ग को यहीँ भदौ २९गते आइतबार रातको १२बजे कार्यकाल सकिएको छ। कुलमान घिसिङ्ग को कार्यकाल सकिनु भन्दा लगभग १ माहिना अगाडि देखि सामाजिक सञ्जाल मा कुलमान घिसिङ्ग कै चर्चा परिचर्चा भैरहेको छ। यतिबेला सारा नेपालीहरूले कुलमान घिसिङ्गलाई नै कार्यकारी निर्देशक मा पुनः नियुक्त गर्नु पर्छ भनेर जनस्तरबाट व्यापक रुपमा माग राखेका छन्। कुलमान घिसिङ्ग को ठाउँमा मा तत्कालीन प्रधानमन्त्री ओलीले नातामा सालो पर्ने जितेन्द्र शाक्य को नाम प्रस्ताव मा ल्याए पनि आज विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको रूपमा लेखनाथ कोइराला लाई नियुक्त गरेका छन्। यतिबेला , सामाजिक सञ्जाल मा प्रधानमन्त्री ओली को ब्यापक रूपमा बिरोध भइरहेको छ। यस सन्दर्भमा ओमनमा रोजगार गर्दै आएका काशी जेट्ली लेख्नुहुन्छ।

#ImWithKulmanGhising
प्रधानमन्त्री केपी ओलीले तिन करोड जनताको अगाडि आफ्नो अनुहारमा हिलो छ्यापेका छन्

कुलमान् घिसिङ लाई स्वागत गर्नुपर्ने ठाउँमा आज विदाई गरे दुःख लाग्यो यी भ्र’ष्टाचारीको सत्ता ले नि’स्वार्थी देशभक्ति र देश लाई माथि पुर्याउने व्यक्ति को पद बाट कहिले निष्कासन गरौंला भनेर कुरेर बसेका छन्, हामी युवा ले के आशा गर्ने यी नालायक बाट ?

ओली आफू सत्तामा बसेर राणाशासन जस्तै गरी देश चलाउन खोज्नु र ओलीको मू’र्ख पन लाई नेपाली जनताले थु’केर घोर् वि’रोध गरौं

ओलीको उखान-टुक्का विकासका भा’षण सुन्दा सुन्दा वाक्क भएका हामी नेपाली ले ओली लाई कहिलै पनि सोधें नाउँ तिम्रो पानीजहाज खोइ ? केरुङ बाट काठमाडौँ पोखरा बेनी बाग्लुङ रेल खोइ ? हावा बाटो बिजुली खोइ ? चुला चुला मा ग्यासको पाईप खोइ ? हरेक नेपालीको भान्सामा खाना खोइ ?

हामी लाई त यत्ति सोधेको वा अनुरोध गरेका थियौं कुलमान घिसिङ लाई पुन् नियुक्ती गरीयोस भनेर, तपाईले चै शरीरको पाट पुर्जा कुहिन्जेल सम्मा र ती पाट पुर्जा लाई सरकारी पैसा बाट मर्मत उपचार गरी पटक पटक प्रधानमन्त्री हुने र देशको करोडौं सम्पत्ति भ्र’ष्टाचार गर्ने अनि देशलाई डुबाउने

अनि एक असल इमान्दार देशलाई विकासको उन्मुक्ति तिर लम्काउने असल कर्मनिष्ठ इमान्दार सक्षम क्षमतावान कुलमान घिसिङलाई नियुक्ति दिन ओलीको दाँत बाट पसिना किन आयाे ? कहिलेसम्म सकिन्छ तपाईहरूको नातावाद को राजनीति सत्ता?

यो पनि पूरा पढ्नुहोस :

सफल काम गर्दा पनि किन ओली सरकारको आँखामा पर्दैनन कुलमान घिसिङ ?-कासी जेट्ली

कासी जेट्ली ओमन :ओली देश विकास को यो’ग्य प्रधानमन्त्री हुँदै होइनन, उनी आफ’न्त को र भ्रष्टा’चार को तिब्र विकास को योग्य छन ! सं’दर्भ कुलमान घिसिङ को

चार वर्ष का’र्यकाल पछि को अ’न्तिम दिन आज हो कुलमान घिसिङ को कयौ वर्ष अन्ध’कार जीवन विताएका नेपाली घर घर मा उज्ज्या’लो ल्याइदिने कुलमान घिसिङ लाई त्यसौ मन मसतिष्क मा राखेका होइन,

कुलमान घिसिङ को नेपाल को विकास र जनता को खुसीमा ठूलो योगदान दिएका छन्, नेपाली जनता ले दिएको भो’ट लिएर देश हाक्ने कु’र्ची मा पुगेका प्रधानमन्त्री जनता को हक हित को लागि काम गर्न पर्छ तर वि’डमबना त्यस्तो छैन ।

आज कुलमान घिसिङ को कार्य’काल दोहो’र्याउनु भनिरहँदा केपी ओलीले आफ्ना सालो हितेन्द्र शाक्यलाई विद्युत प्रा’धिकरणको कार्यकारी प्रमुख को जिम्मा दिएको दिने कुरा अगाडि बढेको छ ।

यदि नेपाली जनता को विपरीत देश चलाउँछन् भने हामी विदेश मा बस्ने ले ओली को पुत्ला जलाएर भए पनि घोर बि’रोध गर्नु पर्दछ , हामी विदेश मा बस्ने नेपाली हरु देश विकास को लागि ठूलो हिस्सा हो, हामी ले पठाएको रेमि’टान्स बाट चलेको देश विदेश मा भएका हाम्रो आ’वाज पनि सुन्नै पर्छ ।

कुलमान घिसिङ ले विद्युत प्रा’धिकरण मा अरबौं रुपैयाँ घा”टा मा गएको अहिले कुलमान घिसिङ नै घाटा उका’सेर पनि अरबौं रुपैयाँ नेपाल विद्युत’प्राधिकरणले फाईदा गराएको छ , यस्तो सफल काम गर्दा पनि किन ओली सरकारको आँ”खा मा किन पर्दैनन कुलमान घिसिङ ?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?