मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

देशलाई बा’मदेब चा’हिएको कि कुलमान भन्दै पूर्व प्रधानमन्त्री भट्टराईको खह्रो कटाक्ष,हेर्नुहोस।

1 min read

काठमाण्डौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बा.मदेबलाई रा.ष्ट्रिय स.भामा ला.ने तर कु.लामान घिसिङलाई बि.द्युत प्रा.धिकरणमा का.र्यकाल थप न.गर्ने सरकारको नि.र्णयप्रति क.टाक्ष गरेका छन।

म.न्त्रीपरिषदको नि.र्णयप्रति सा.माजिक स.ञ्जाल ट्वि..टरमा प्र.तिकृया दि.दैं उनले ओ.लि सरकारलाई क.थाको ला.टो.बुं.गो.सँ.ग तु.लना गरेका छन् । साथै उनले ओली सरकारले ज.नभावना बि.परित का.म ग.रेको आ.रो.प स.मेत लगाएका छन ।

ट्विट गर्दै पुर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका नेता भट्टराईले यस्तो लेखेका छन् :

“कथामा लाटोबुं’गोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो ग’र्थ्यो!ओली सरकार त्यसै’को अवतार जस्तो छ।आम नागरिक/मिडि’याले हारेकालाई राष्ट्रिय’सभामा नलैजाऊ भने तिनलाई लाने भए’छ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमा’नलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरे’नछ!SHAME!”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?