मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमान घिसिङको स’मर्थनमा देशैभर यसरी प्रदर्शन हुँदै,तपाईं के भन्नुहुन्छ?❣️

1 min read

काठमाडौं : नेपा’ल वि’द्युत प्राधिक’रणका नि’वर्तमान कार्य’कारी निर्देशक कु’लमान घिसि’ङको सम’र्थनमा आ’ज काठ’माडौंको जोर’पाटीमा जु’लुस प्रदर्शन गरिएको छ । योग्यता र क्ष’मता हुँदा हुँदै’पनि उन’लाई प्राधि’करणको कार्य’कारी निर्देशनकमा नि’रन्तरता नदि’इएको भन्दै जुलुस प्रदर्शन गरि’एको हो ।

प्रदर्शनमा सह’भागीहरुले कु’लमान जति’को यो’ग्य मानिसलाई नि’रन्तरता नदि’एको भन्दै सर’कारविरुद्ध चर्को नारा’बाजी समेत ग’रेका छन् ।

नेपाललाई लोड’सेडिङ मुक्त गरा’एका घिसि’ङ भदौ २८ गतेवाट पद’मुक्त भएका हुन् । उनको मंग’लबार विद्यु’त प्राधिक’रणले वि’दाइ गरेको थियो ।

२०५१ सालमा सा’तौं तहको इन्जिनिय’रबाट नेपाल वि’द्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्य’कारी निर्देशक’मा नि’युक्त भए’का थिए ।

कुलमान घिसिङ नै पुनः ल्याईनु पर्दछ भन्ने तमाम सकारात्मक मनहरुले यो न्युज सरका’रको सम्बन्धि पक्षसम्म पुर्याउ’नको निम्ति स’क्दो शेयर गरि सहभागीता जनाउनुहोला । कुलमान -जिन्द’वाद ,एभिन्युजबाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?