मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रेम प्रसाद सञ्जेल अ’ख्तियार प्रमुख बन्ने चर्चा, भ्र’ष्टचारीलाई सातडाँडा कटाउँछु भन्छन्!

1 min read

काठमाडौं, विरा’टनगर नि’वासी नेपाल सरकारका कर्मचारी प्रेमप्रसाद सञ्जेल फेरि चर्चामा छन् । अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल स’किएर आइतबार बिदा भएपछि प्रमुख आयुक्तमा स’ञ्जेल’लाई नियु’क्त गर्नुपर्छ ।

भन्दै एकथरीले सामाजिक सञ्जाल रंगाएका छन् । श्रम तथा रोजगार कार्याल’य विरा’टनगरमा हाजिर भएको दुई महिनामै काज सरु’वा भएपछि मन्त्री र सचिवलाई ।खुला चुनौती दिँदै बदर गराउन पत्र’कार सम्मेलन गरेर उनी एकाएक चर्चामा आएका थिए ।अहिले भन्न थालेका छन्– हाम्रो देशमा अस्ति’को तारिख पर्सी दिएर पाँच रुपैयाँ खाने कर्म’चारी छन् ।

म जापानमा पढेर आएको, दि’माग, कार्यप्रवृत्ति अनि शरीरमा जापानी सेवा सवा’र छ । मलाई सेवाग्राही आउने बित्तिकै ऊ किन आएको हो र उसको काम कि’न हुन सक्दैन भनेर तुरुन्तै भ’निदिनु पर्छ ।

नहुने भए कसैलाई चि’या, ना’स्ता घु’स खुवाएर नबस्नोस्, बीस वर्ष धाए पनि हुँदैन, का’नुनले मिल्दैन भनेर प्रष्ट भनिदिनु पर्छ । मान्छेले झुला’एर न घुस खाने हो ।घुस्या’हा कर्मचा’रीलाई यो काम गर भनेर दबाब नदिए कसलाई दिने त ’ पाँच मि’नेटको काम’लाई घण्टौं लगाएपछि किन भएन भनेर सोध्न पाउने कि नपाउने ।

मलाई त कम्प्युटर, प्रि’न्टर, गाडी, साइकल, कलम चलाउनदेखि दर्ता चलानी गर्न सबै आउँछ, यसैले कसैलाई पर्खिन्न, आफैं गरिदिन्छु ।पाँच मिनेटको कामलाई ४५ मिनेट लगाएपछि सहने कुरा आउँदैन । म रोगी, मुढी, सन्की जस्तो काम नलाग्ने भएको भए ने’पाल सरका’रले ४० वर्ष किन जागिर दिने, पहि’ले नै खारेज गरि’दिएको भए हुन्थ्यो ।

मलाई ०३८ साल कात्तिक २८ गते जाँच लिएर सरकारी सेवामा पहिलो नि’युक्ति दिने न्या’याधीश काठमाडौं घट्टेकुलोमा बस्नु हुन्छ । जागिर’को दौरा’न एक लाख ६ सय ३२ जना कर्म’चारी सँग म ब’सिसकें ।

ती कर्मचारी कसैले प्रेम सञ्जेलले यो अड्डामा काम गर्दा यसरी घुस खायो भनिदिए हुने थियो । मैले एउटै अडामा सात वर्ष का’म गरें ।अर्बौं बजेट भएको शान्ति म’न्त्रालयमा प्रवक्ता भएर बस्दा लाखौँ कमाउन सक्थें होला तर सरुवा–बढुवामा घुस खान खोज्दा सचिवलाई नै भ’कुरें ।

मलाई फेन्टा, फ्रुटी, पेप्सीकोला जसले खुवाउला त्यसका बाउको र बाउ न’भए आमाको र-गत होला । बाबुआमा दुवै नभए खुवा’उनेकै र-गत होला भनेर सेवा प्रवेश गरेको मान्छे मैले त्योभन्दा स’स्तो चि’ज त के खाएँ हो’ला र त्यो नै म खान्न भने घुस खा’ने त प्रश्नै आउँदैन ।

घुस नखाने, ड्या’ङ ड्या’ङ भन्ने हुनाले मलाई पहिलेदेखि नै खुस्केट मात्र हैन पाग’ल भन्थे । म तेह्रथु’ममा शिक्षा कार्यालयमा काम गर्दा पाँच सय २१ शिक्ष’कको जागिर खुलेको थियो । त्यो बेला फोटो’कपी थिएन । आफ्नै हातले, मसी खाने पेनले प्र’श्नपत्र लेखेको थिएँ ।

त्यो बेला मेरो आफ्नै कान्छो सालो फेल भएको थियो । ऊ मसँग आजसम्म बोले’को छैन । उसले मलाई भिनाजुले ट्युसन पढाइदिएको भए हुन्थ्यो भन्ने चाहेको थियो तर मैले भ्याइनँ । त्यही बेला मलाई पाँच ला’ख घु’स खान भनेका थिए, ।मानिनँ । र, मलाई त्यहीबेलादेखि पा’गल भन्न थालेका हुन्, ‘खुस्केट’ त अलि इ’ज्जतिलो शब्द भयो । मेरो बोली अलि ती’तो र छु’च्चो छ । विदेशसँग स’न्धि गर्नुपर्यो ।

भने अक्षरदेखि क’मासम्मको मस्यौदा लेख्ने भनेकै हामी कर्मचारी हो । सन्धिमा यसो भयो, उसो भयो भनेर राजनीतिज्ञको बदख्वाइँ त गर्छौं ।तर खे’स्रा गर्दा यहाँनेर नराम्रो छ, राष्ट्रहितमा छैन भनेर हामीले किन नभन्ने ? कर्मचारी ठीक भएको भए ने’ता, नेता ठीक भएको भए कर्मचारी तल’माथि सर्न सक्ने थिएनन् ।

सबै नेता–क’र्मचारी ख’राब छन् भन्दिनँ तर हाम्रो दुर्भाग्य, सबै नेता घुस र कर्मचारी कमिसन खाने भए । हुम्ला जुम्ला, ताप्लेजुङमा जनताले रा’म्रो काम गर्नु ।भयो धन्यवाद भन्दा गाली गर्थें तर खुल्न सक्दिनँ थे ! अहिले त आदरसाथ कार्यक्रममा बोलाउँछन्, से’ल्फी खि’च्न रुचाउँछन् । मलाई भ्या’ई नभ्याई छ । मा’स्क लगा’एर, झोलामा बि’स्कुट बोकेर हिँड्न थालेको छु ।

मेरो बाजेले भन्थे रे, भैं’सी गो’ठालाको हित गर्ने हो भने लैनो, थारे, लाहुरे, गुजराती, कण्ठे जे भए पनि एउटैले हुन्छ कर्मचारी को हित गर्न पनि एउटै संगठनले पुग्छ ।निजामती कर्मचारी संगठन मात्र भए’का बेला म राष्ट्रिय पार्षद् बनें । त्यो बेला संगठन दुई पार्टी भएर फु’ट्यो । मलाई का’र्यकाल पूरा गर्न सकस भयो ।

त्यसपछि म’ण्डलेको वि’रुद्ध बोल्दा ७ सय रुपैयाँ ध”रौटी राखिदिने मान्छे नभएर म जेलमा सडिएको छु । ०३६ सालअगाडि मण्डलेविरुद्ध लाग्दा खा’नु सा’स्ती पाइएकै हो । अहिले आएर तिनै हि’मायतीले मलाई मण्डले भन्छन् ।भने कसैलाई केही भन्नु छैन । म मण्डले हैन राष्ट्रसेवक हुँ ।
मैले भ्रष्टाचार निवारणका लागि ६ पेजको का’र्यपत्र बुझाएको छु । र, प्रमु’ख आ’युक्तका लागि ।

२०६९ मा दरखास्त दिएको थिएँ । स्नातकोत्तर छु, ४० वर्ष सेवा गरिसकेको छु, भ्रष्टा’चार गरेको छैन, प्रष्ट दृ’ष्टिकोण छ । त्यो बेला पनि प्रमुखबाहेक माइलो, साइँलो आयुक्त खान्नँ भनेर दरखास्त हालेको थिएँ ।प्रेम स’ञ्जेल अख्ति’यार प्रमुख भयो भन्ने स’माचार आयो मात्रै भने पनि १० प्रतिशत भ्रष्टा’चारीले कि देश कि त भ्र’ष्टाचार छाड्छन् ।

घुस्याहा बोलीमा ए’कदम राम्रा, मजस्तो तीतो बोल्दै नबोल्ने हुन्छन्, ब्वाँसाले पहिले भेडालाई काखमा राखेर कन्याउँछ । भेडोचाहिँ ब्वाँसोले मलाई मा’या गर्यो ।भ’न्दै मख्ख परेर सुतिदिन्छ । तर, यही मौका छोपेर व्बाँसोले आन्द्राभुँडी एकै तालमा निका’लिदिन्छ र ठ-हरै मा-रिदिन्छ ।त्यस्तै, मीठो बोल्ने ।

मृदुभाषी घु’स खाइ’सकेपछि कर छल्न पनि सि’काइ दिनेहरू नै भ्रष्टाचारी हुन् । भ्रष्टहरूको ६ वटा नाम हुन्छ, घुस्याहा,छु’ल्याहा, र’क्स्याहा, क’प्ट्याहा, भु’स्याहा, जँ’ड्याहा ।सावधान हुनुहोस् यि’नले का’खमा राखेर घाँटी से-र्छन् । -जनआस्था साप्ताहिकबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?