मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हिमाल चड्ने र घुम्ने इच्छाले नेपाल आइपुगे बहराइनका राजकुमार…हेर्नुहोस् ।

काठमाडौं : बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आ’रोहणका लागि बुधबार नेपाल आएको छ। उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अ’वतरण गरेको छ।

टोलीमा १५ जना बहराइनका र ३ जना बेलायती रहेका छन्। राजकुमार नासिरले लोबुचे र मनास्लु हिमाल आ’रोहण गर्नेछन्। को’रोना महामा’रीका कारण रोकिएको हिमाल आ’रोहण राजकुमार नासिरका लागि खोलिएको हो।

सरकारले राजकुमार नासिरलाई हिमाल आरो’हणका लागि अनुमति दिने नि’र्णय यसअघि नै गरेको थियो। पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सै’निकसँग आ’बद्ध छन्। राजकुमार आफैं पनि बहराइन सै’निक (ब’हराइन गा’र्ड) का क’मान्डर हुन्।

राजकुमार नासिरको यो नेपाल भ्र’मण निजी भ्रमण भएकाले कुनै औप’चारिक भेटवा’र्ताको कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले राजकुमार भ्रमण निजी भएकाले नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै औपचा’रिक कार्यक्रम तय नगरिएको बताए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?