मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सिकिस्त श्रीमान सहित टेन्टभित्र २ महिने दुधे बालक बोकेकी सुत्केरी बिचल्लीमा, सहयोग लिएर पवित्रा लामा (हेर्नुहोस भिडियो)

सिन्धुपाल्चोक : नेपालमा अनेकौं स्थानहरुमा प्राकृति प्रकोलको कार’ण धेरैको मृ’त्यु हुनुको साथै बेपत्ता अनि घरबार बिहिन भएका छन् । सिन्धुपाल्चोकमा पनि कहिँलेपहिलो त कहिँले भु’कम्पले गर्दा कयौं मानिसहरु पिडित भएका छन् ।

पिडितहरुलो दुखेको घाउहरुमा थोरै भए पनि मल्हमपट्टी लगाउनको निम्ति देश त’था विदेश’बाट सानो तिनो सहयोग हुँदै आएको छ । सरकारले पनि सहयोग गर्दै आएको तर उचित व्यबस्था नग’रिदिएकोमा पि’डितहरु अझै पिडामा छ्न।

सामाजिक अभियान्ता एवम् नेपाली कांग्रेसकि सदस्य पवित्रा लामा पनि सहयोग लिएर सिन्धुपाल्चोक पुगेकी छिन् । उनीले अन्य कयौं ठाउँह’रुमा पनि सह’योग गर्दै आएकी छिन् । बाँक्री कुरा भि’डियोमा हेर्नुहोला :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?