मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दाङमा दुनियाँ रुवाउने घटना : ख्याल नगर्दा ३ बच्चाको एकै ठाउँ मृत्यु [ सचेत रहनुहोस् ]

दाङ । घो’राही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कु’लोमा क’रेन्ट ला’गेर ३ जना बालबालिका को मं’गलबार दि’उँसो मृ’त्यु भएको छ ।

ख्याल नगर्दा यस्ता घटना धे’रै हुँ’दै आएका छन् । कहिले कुलोमा, कहिलो खा’ल्डोमा त कहिले य’स्ता मानव नि’र्मित दुर्घटनामा बा\लबालिका परि’रहेका हुन्छन् ।

आज मृ’त्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौ’धरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भु’वन चौधरीको ३ वर्षीय छोरा अ’मृत चौधरी रहेको छन् ।

अनुसन्धानको क्रममा सोही ठा’उँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलो’बाट मोटर जो’डी पानी ता’निरहेको ।

अवस्थामा क’रेन्ट लाग्दा ती बाल’बालिकाको मृ’त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गत बर्ष रौतहटमा स’डक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्यान गु’माएका थिए । घर आसपास बनाइएका मानव नि’र्मित अनेक निर्माणले बालबालिकाको मृ’त्यु भइरहेको छ ।

बालबालिका अवोध हुन्छन् । उनीहरु थाहा पाउँदैनन् । खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन् । यसैले यस्ता संरचनामा वि’शेष निग’रानी रा’ख्नुहोस् । आफ्नो बच्चाका लागि घ’र परिवार टो’ल छि’मेक सचेत रहनुहोस् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?