मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उर्जामन्त्री पुन भन्छन् :’प्रा’धिकरणमा कुल’मान दो’होरिने संभावना जिवितै छ’,के भन्नू हुन्छ नी?

काठमाण्डौं।ऊर्जा, जलश्रोत तथा सिं’चाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्य’कारी निर्देशकमा सेवा अवधि पु’रा गरेर वि’दा भएका कु’लमान घिसिङनै दोहोरिने संभावना जिति रहेको बताएका छन् ।

समाचार दैनिकसँगको कुरा’कानिका क्रम’मा म’न्त्री पुनले घिसिङलाई निरन्तर’ता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पु’ष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर आफूले गत आईतबार नै प्रस्ताव गरि’सकेको बताए । ‘उहाँहरु दुवैज’नासँग सल्ला’हा गरेर आ’ईतबार नै मन्त्रालयले नि’रन्तरताका लागि प्रकृ’या पूरा गरि’सकेको थि’यो ।

सोमबारको बैठकमा यस’बारेमा प्रधा’नमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्ताव’को रुपमा आएन । मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव वि’चाराधिन छ । अध्य’यनका लागि प्रधा’नमन्त्रीज्यूले केही स’मय लिनु’भए’को पनि हुन सक्छ । अहिले पनि प्राधिक’रणमा कुलमानको पुनःनियुक्तिको संभा’वना जि’वितै छ ।’

ऊर्जा मन्त्रालयले घि’सिङको निरन्तरता’का लागि प्रस्ता’व तयार गरेर सो’मबार अबेर वि’द्युतीय माध्य’मबाट तथा हार्ड कपी समेत मन्त्रिप’रिषदको का’र्यालयमा दर्ता गराएको थियो । बिहिबार मन्त्री पुनका प्र’मुख स्वकीय सचिव दुर्गा चापागाँईले समेत सा’माजिक संजा’ल फेसबुक’मा यसबारे स्पस्टी’करण लेखे’का छन् ।

उनले भने’का छन्, ‘नेपाल विद्युत प्राधि’करणको का’र्यकारी निर्देशक नियु’क्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको म’न्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि का’र्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्र’स्ताव प्रधानमन्त्री तथा मन्त्रिप’रिषद्को कार्या’लयमा वि’चाराधीन अवस्था’मा रहेको छ ।

अतः प्राधिक’रणको आवश्य’कता र आम ज’नचाहनालाई मध्यनजर गर्दै म’न्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै नि’र्णय गर्ने आ’शा गर्दछु ।’

सरकारले सोम’बारको बैठकमा घिसिङलाई निरन्तरता दिने निर्णय नगरेपछि सा’माजिक स’न्जाल तथा नागरिक समाजको बृत्त’मा सरकारको आ’लोचना भई’रहेको छ । राम्रो काम गर्ने मान्छेलाई स’रकारले पहिचान गर्न न’सरेको उनिहरु’को भनाई छ । समाचार दैनिकबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?