मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

खतिवडा आफन्त थिएर पुनः स्थान पाए तर घिसिङ कसैको आफन्तले नछुएसी बिदा भए,घिनलाग्लो राजनीति :थापा

1 min read

यो देशमा ख’तिवडा र कुल’मानलाई हेर्ने का’नून फरक–फरक कि’न भयो ? प्रधा’नमन्त्री ज्यु नेताको सम्धी नहुनु घिसिङ को छोरा हु’नु कुलमा’नको अप’राध हो?Ghising नै फेरि कि’न आव’श्यक छ?? किन कि !!!कुलमान भन्दा अरु बि’कल्प नभएको प’नि हैन!! कुल’मान मात्र वि’ज्ञ पनि हैन!!

कु’लमान नभए सधै भरी अ’न्धकार मा बस्नु पर्ने पनि हैन!! तर बिधुत प्रा’धिकरण बिगत बर्षौ देखि ९ खर्ब घाटामा गएको मुनाफा अहिले ४ बर्ष’मा ९ खर्ब अशुल गरिकन करिबन १२ खर्ब नाफा’मा ल्या’उन योग्य र १८ देखि २० घण्टा सम्म अन्ध’कार मा गु’ज्रिएको

आम नेपालिलाइ झ’लमल्ल आकाश झै बना’एको (वान मेन आर्मी) को रुपमा काम गरेर देखाए ३ करोड जन’ताको मन म’स्तिष्कमा कुल’मान बा’हेक अरु ब्य’क्तिमा बि’श्वास नभएको हो।कुल’मान ज’स्ता फ्या’क्नु र खति’वडा जस्ताला’इ तत्काल नियुक्ति किन गरिन्छ??कुलमानको जयजयकार गर्दा सरकार को चि’त्त नबु’झ्नु स्वा’भबिक हो।

यहाँ जनता’लाई सरकार हैन बिकाश चाहेको छ। सरकार प्रती बिश्वास गर्न छोडेको त्यही बेला देखि हो, जब ३३ kg सु’न का’ण्ड, निर्मला पन्त प्रक’रण ह’त्या का’ण्ड, 4G का’ण्ड, ७० क’रोड अडियो का’ण्ड अन्य धेरै का’ण्ड खु’ल्याम छो’डिदिए !!

Kp Sharma Oli ज्यु यहाँ ले देश र जन’ताको से’वामा समर्पित नेपाल आ’माको छोरा लाई कि’न नि’युक्ति गर्थेंउ त?होलिवाईन सङ रास्ट्र’घाटी स’म्झौता mcc मा लम्पसा’र ओलि ले खोक्रो रास्ट्रबा’दको ना’रा लाउन छो’डे हुन्छ।

18-22 घन्टा सम्म लोडसेडिङ थेके’का ३करोड नेपाली लाई अ’पमान गर्यौ जन’ताको आ’वाज सु’नेनौ ति’मी ज’स्ता लाई प्रधा’नमन्त्री प’दमा ब’स्नु औ’चित्य छैन रा’जीनामा देउ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?