मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै ! के भन्नू हुन्छ नी?

काठमाडौं। नेपाल वि`द्युत प्रा`धिकरणको कार्यकारी प्रमुखबाट हिजोबाट वि`दाई भएका कुलमान घिसिङलाई फेरि उक्त जि`म्मेवारीमा ल्याउने कि नल्याउने भन्नेबारे सार्वजनिक बहस भैरहेको छ । उर्जामन्त्री वर्षमान पुनले प्रा`धिकरणका १२औं तहका कर्मचारी लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जि`म्मेवारी दिएका छन् ।

कुलमान प्रा`धिकरणमा चार वर्षे कार्यकाल पूरा गरी हिजोबाट वि`दाई भएका छन् । कुलमानलाई निरन्तरता दिनुपर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली त्यति सका`रात्मक नदेखिएकै कारण उनलाई अस्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकले निरन्तरता नदिएको बुझिएको छ । कुलमानले आफ्नो पक्षमा मिडियामार्फत प्रचार गराएको बालुवाटारको आ`रोप छ ।

प्रधानमन्त्री ओलीनि`कट स्रोतको दा`बी छ,”अब कुलमानलाई प्रा`धिकरणमा कार्यकार प्रमुखमा ल्याउने कुराको च्याप्टर क्लोज भएको छ । बालुवाटार कुलमानप्रति स`कारात्मक छैन् । बरु, प्र`तिष्पर्धाको आधारमा कार्यकारी प्रमुख छ`नौट गर्ने तयारी भैरहेको छ ।” हुन त लो`डसेडिङ अ`न्त्य गरेको ज`स कुलमान एक्लैले लिएको भनेर आ`रोप लागेपनि कुलमानले भने त्यसको ख`ण्डन गरेका छन् ।

सा`र्वजनिक कार्यक्रम होस वा हालै जा`री गरेको प्रेस विज्ञप्तीमा उनले आफ्नो एक्लो प्रयासले मात्रै लो`डसेडिङ अ`न्त्य भएको र प्रा`धिकरण आज नाफामा पुगेको नभई यसमा प्रधानमन्त्री, उर्जामन्त्री, प्रा`धिकरणका सबै कर्मचारीहरुको सं`युक्त पहलले सम्भव भएको र प्रा`धिकरणमा सुधार देखिएको स्पष्ट पारेका छन् ।

कुलमानलाई प्रा`धिकरणको कार्यकारी प्रमुखमा फेरि ल्याउनुपर्ने पक्षमा ने`कपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् । तर, ओलीले दाहालको कुरै नसुनेको स्रोतको दा`बी छ । उता, उर्जामन्त्री पुनपनि कुलमानलाई ल्याउनेबारे त्यति स`कारात्मक देखिएका छैनन् । उनी पनि आफ्नो नि`कट व्यक्तिलाई प्राधिकरणको नेतृ`त्व दिनेगरि भित्रभित्रै तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समेत कुलमानलाई दोहोर्याउनेमा आफू विश्वस्त रहेको भनेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लेखेको विषयमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले प्राधिकरणको ने´तृत्व अब प्र´तिष्पर्धाको आधारमा चयन गर्ने तयारी गरेका छन् । कुलमानलाई नल्याउनको लागि नै प्रधानमन्त्रीले प्रतिष्पर्धाको कुरा गरेको भनेर एकथरीले आ´रोप लगाईरहेका छन् ।

थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका थिए,”कुलमान घिसिङकाे पक्ष’वि`पक्षका यतिबेला आआफ्ना मत’अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झ`मेलामा पर्न रुचि छैन। तर एक अव`धि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्र`वक्ताकाे यस खुल्ला लबिङले कतै…कुम्लाे बाेकी ठि`मीतिर जस्ताे पाे भयाे कि ? “नेपाल आमाका सपूत” काे पुनर्नियुक्तिकाे का`नुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रति`ष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ?

सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत नि`र्णय सार्वजनिक गर्ने क`र्तव्य नि`र्वाह हाे कि पदीय जिम्मे`वारी वि`परित व्यक्तिगत द`बाब र ल`बिङ ? पार्टीकाे हाल जि`म्मेवारी यही हाे र ? सबै नेताहरूले आफ्नाे नि`कट वा मन परेका व्यक्तिको यसैगरी द`बाब र व्यक्तिगत मूल्यांकन सा`र्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर ध`केल्नु स्वस्थकर हुन्छ र ?

सरकारकाे मूल्यांकन, परामर्श, प्रक्रिया र नि`र्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जि`म्मा र गृ`हकार्यकाे संस्थागत दा`यित्व पनि हाेइन, अनि याे तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे क´ठीन भयाे !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?