मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकार!३ करोड जनताको सलुट खाने हो भने अब पुर्व-पश्चिम् रेलमार्ग बिस्तार गर्नुहोस् -✍️कृष्ण बिसुङ्खे

1 min read

✍️कृष्ण बिसुङ्खे                                                          म सर’कार र बिकास बि’रोधी पनि हो’इन सर’कार को हरे’क राम्रो का’मलाई उच्च सम्मान’का साथ शलु’ट गर्छु।तर आज कुर्था जनकपुर-जय’नगर चल्ने रेल नेपा’ल ल्याइएको सन्दर्भमा,,,, सरकारले नेपाली झण्डामा अं’कित रङ्ग भाको रेल नेपाल भित्रा’यो भन्दा सा’माजिक स’ञ्जाल देखि सबै को मुख मु’खबाट सर’कार को प्र’शंसा सुन्न पाईयो।

रेल हेर्नेको भिडमा हर्षउल्लास देख्दा र चारै तिर बाट सरकार को प्रशंसा सुन्न पाउँदा मन त खुशी नै भाको छ । १९२७ मा राणा शासनको पालामा निर्माण गरिएको रेल मार्ग लाई मर्मत गरेर रे’ल नेपा’ल भित्राउदा त नेपा’ली हरू यति खुशी भाको छन् भनि भा’षणमा भनिएका पुर्ब पश्चिम रेल सञ्चालन मा आ’उने हो भने अधि’कांश नेपाली को भोक निन्द्रा कति दिन सम्म हराउँछ होला?

के पी ओ’ली कै पाला’मा रेल त आकै हो तर यो ओली को भाषणमा भनेका पुर्ब पश्चिम को रेल चाँही होइन। १९२७ मा राणाहरूले नि’र्माण गरेको रेलको लि’ग मर्मत गरेर बन्द भाको रेल मार्ग लाई र’ङ्गरोधन ग’रेर ६ बर्ष पछि पुनः सञ्चालन मा ल्या’एको मात्रै हो तर पनि बन्द भाको रेल मार्ग लाई पुनः सञ्चालन मा ल्याए’को मा #सरकार लाई बधाई छ ।

बर्षौंदेखि बन्दभएको रेलसेवा एक ठाउँमा सुचारु हुँदा त नेपालीहरु खुशी छौं ,सरकार!अब पुर्व पश्चिम रेलमार्ग बनाई रेलसेवा सुचारु गर्नुहोस् सबैले सलाम गर्नेछन् 🇳🇵

👏🥰 राणा’हरुले बना’एको रेल मर्मत गरेर मात्र होइन,अब पुर्व प’च्चिम रेल मार्ग बिस्तार गरेर देखाउनुहोस् अनि बल्ल ३ करोड जनताले यो सरकारको खु’लेर ३ फिट माथि उ’फ्रिदै हर्षउल्लास को सा’थमा ता’रिफ गर्नेछन्।

तर बिडम्बना भाष’णमा भनिएका यस्ता कुरा भोट हाल्नेबेला बुढी औलामा म’सि नला’गुन्जेलसम्म नेताले भन्ने हुन् त्यस पछी सोझा साझा जनता’ले बेकाम’को निभिस’केको आगोको भुग्रो ता’पेर बस्नु र डुबिस’केको घाँमको रा’प कुरेर ब’स्नु झै हो।

राणाकालमा भएको रेल।

नेताले नाति पनाती दे’खिइसक्छन कैयौँ भोटो फटाई सक्छन् तर ति नै नेताले भा’षणमा देखाएका १०% आश्वासन पनि पुरा हुन्स’क्दैनन् । कहिले सम्म नेपाली जनतालाई खो’क्रो आश्वास’न देखा’इरहने ?

अब पनि राष्ट्रघा’ती झोले हरूले कु’खुरा को साँप्रा, बियरको बोतल र २ लिटर पे’ट्रोल को आशमा बकम्फुसे आश्वाशनमा बिक्ने र तिनै नेतालाई भोट दिने हो भनि नेताहरू जुका मोटाए झै मो’टाउने अ’नि जनताहरू चाँही भोक’मरी ले जिबन र मरन्तको ला’गि लड्न पर्ने बा’ताबरण नआउला भन्न सकिदैन्न।                                                                                        नयाँ ल्याएको रेलको तस्वीरहरु :

हिजोको दिनमा ख’रको छानो’मा सुत्ने नेताहरु को अहिले मह’ल देखि स्विस बैंक सम्ममा खाता छन्।देशको ठुला ठुला प्राइभेट क्षेत्रमा उनैको बा’हुल्यता ल’गानी छन्। तर बर्षौ देखि प्रदेशमा नङ्ग्रा खियाउनेहरू आ’फ्नो बालबच्चाको गाँस काटेर रे’मिट्यान्स ले ति’नै नेता’लाई पाल्दैमा ठिक्क छ।काम नगर्ने गफै ले खानि ति भुस तिघ्रेहरूलाई कहिले सम्म पाल्ने ?

उबेलाको रेल ।

अब आउने दिनहरुमा तो’री फुलेपछी हलो जोत्न निस्कने नेताहरू लाई होइन देश र राष्ट्र को लागि अन्यायमा परेकालाई न्या’य दिने, आ’वाज बिहिनहरुको आ’बाज बनिदिने, राष्ट्र र राष्ट्रियताको लागि जतिसुकै गहिराइ सम्म पनि झुक्न सक्ने नेपाल आमा’को सपु’त सन्तानहरूलाई चुनौ र डुब्न लागेको देश लाई बचाऔ।

कृष्ण बिसुङ्खे,दक्षिण कोरिया।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?