मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जसपाबाट निलम्बित भएकी सरिता गिरीले नयाँ पार्टी घो’षणा गर्दै, यस्तो हुनेछ उनको पार्टीको नाम…हेर्नुहोस् ।

बीरगन्ज : जसपाबाट नि’ष्कासित भएकी नेतृ सरिता गिरी अब आफै नयाँ पा’र्टी ग’ठन गर्ने भएकी छिन् । उनले लहानस्थित आफ्नो नि’वासबाट तराई म’धेश बृ’हत लो’कतान्त्रिक मो’र्चा ग’ठन गर्न लागेको जानकारी गराएकी छिन् ।

दिउँसो १ बजे पा’र्टी घो’षणाको कार्यक्रम रहेको उनले जानकारी दिएकी छिन् ।त’त्कालिन स’माजवादी पा’र्टीबाट गिरी ख’स आ’र्यको को’टाबाट स’मानुपातिक त’र्फकी सांसद ब’नेकी थिइन्।

तर पा’र्टीले गिरीलाई पा’र्टी र सां’सद दुवै प’दबाट ह’टाउने नि’र्णय गरेपछि संसदले पनि उनलाई नि’लम्बन गरेको थियो ।
न’क्सासम्बन्धी सं’विधान सं’शोधन प्र’स्तावको वि’रुद्धमा उ’भिएकी गिरीलाई पा’र्टीको ह्वि’प उ’ल्लङ्घन ग’रेका कारण उनी पा’र्टीको का’रवाहीमा प’रेकी थिइन् ।

पा’र्टीको का’रवाहीमा प’रेर सांसद प’द गु’मेपछि केही समय चु’प रहेकी गिरीले अबको रा’जनीतिक या’त्रा नयाँ पा’र्टीबाट गर्ने नि’र्णय लिएकी छिन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?