मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उर्जादेव कुलमान घिसिङले लेखे यस्तो भावुक स्टाटस,३ करोड जनताको मनै रु’नेछ,पूरा पढ्नुहोस।

1 min read

काठमाण्डौं ।नेपाल विद्युत प्रा,धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो सफल चार वर्षे कार्यकाल पूरा गरेर घिसिङले यहि भदौ २९ गते अवकाश लिईसकेका छन्। सरकारले घिसिङको पु’नर्नियुक्तिमा ढि’लाइ गर्न थालेपछि सडकबाटै वि,रोध हुन सुरु भएको थियो ।

१८ घण्टा सम्मको लोडसेडिङ खेपेर हैरानी परेका जनताले कुलमान घिसिङ लाई निरन्तरता दिनुपर्छ भनेर बुलन्द अावाज बना’ईरहेका छन। प्राधिक’रणमा उनको नेतृत्व रहेका बेला लोडसेडिङ अन्त्य भएकाले उनैलाई पुन,नियुक्त गर्न जन,दवाब बढ्दै गएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुल’मान घिसिङको पुनर्नियुक्ति हुनसक्ने विभिन्न पत्र’पत्रिका र सञ्चार माध्यममा अा’एको थियो।

कुल’मानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठक’बाट नियुक्त हुन सक्ने उनले बताएका थिए ‘मैले उहाँको (कुलमान) को पुन र्नि,युक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले भने, ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठ’कले नियु’क्त गरेन तर दोह्रोरिन सक्ने सम्भाव’नाको कुरा गरिरहे।

प्रधानमन्त्रीले वि’द्युत प्राधिकरण कार्यकारी निर्देशकको पुनर्नि’युक्तिका विषयमा कानुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढिलाइ भएको मन्त्री पुनले स्पष्ट पारे। अब कुलमानको नियुक्तिको वि’षय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भएको छ।

यता तमाम स्व,तन्त्र नागरिकहरु भने स्वस्फुर्त रुपमा स,डममा आएर निरन्तर कुलमानको पक्षमा अा,वाज उठाउदै सरकारलाई द,वाव दिईरहेका छन। सरकारको तर्फबाट कुनै सहमति अाश्वसन परामर्श हुनुको साटो स्व,तन्त्र ना,गरिक माथी धरकपड भएको छ
प्रहरी दमन भएको छ ।

हेमराज,बब्लु गुप्ता लगायतका अन्य अ,भियन्ताहरु ट्रमा सेन्टर पुगेका छन चरम पिडा पाएका छन। प्र,हरीले ला,ठी चार्च गरेर च,रम या,तना दिईरहेको छ देश विदेश बाट कुलमानको पक्षमा अावाज उठाईरहेका छन।आन्दोलन झन झन उग्र हुदै गएको परिप्रेक्षमा निवर्तमान कार्यकारी घिसिङले मन छुने स्टाटस लेखका छन।

हेर्नुहोस घिसिङले आफ्नी सामाजिक संजाल फेस्बुकमा लेखेका स्टाटस जस्ताको तस्तै :

“नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको मा’ग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित दे’शका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ ।

नेपाल सरकारले म’लाई कार्यकारी निर्देशकमा
नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा नि’हित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वब्यापि रूपमा फै’लीएकोे कोभिड -19 का का’रण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु ।”

घिसिङलाई मेचिमहाकाली परिवारको तर्फबाट सम्मान साथै सुभेक्षा :

सर , तपाइँले तपाईंको तर्फबाट भन्ने कु’राहरु यहीँ नै हुन् तर हामी नेपाली जनताहरुले मज्जाले बुझेका छौं कि राम्रो काम गर्नेहरु राम्रै हुन्छन् र पुनः जि’म्मेवारीमा फर्काउनै पर्छ भन्ने ❣️कयौं मन्त्री तथा प्रधानमन्त्री दोहोर्याई , तेहेर्याई पदमा बस्छन् भने हजुरलाई पुनः किन नि’युक्ति गर्दैनन् भन्ने सबैले प्रश्न हो ।

राम्रो मान्छेलाई पदबाट निकालेसी पुनः पहिला झैं अन्धकारमा बस्न पर्ने अ’वस्था आउँलाकी भनेर हामिले राम्रो को लागि लडेका हौं । तपाईं र त’पाईंको टिमको सत्कर्म प्रती हामी सदैव सलाम ट’क्य्राउदछौं । अब हजुर पुनः नियुक्त हुनै पर्दछ । अग्रिम रुपमा बधाई तथा सुभकामना छ सर । #HelloSarkar ध्यानाकर्षण होस् भनी निवेदन गर्दछौं।”❣️🇳🇵✍️

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed