मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प’तिको भा’ग्य च’म्काउनको लागि पत्निले हरेक दिन बि’हान गर्नै पर्ने कुराहरु यस्तो छन् ,जान्नुहोस।

काठमाडौँ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको आधा भाग मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्र’भाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ ।

तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य च’म्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।

भारतका पण्डित शिवकुमार श’र्माले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भा’ग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ ।

शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ। घरमा महिलाले विहान उठेर सबैभन्दा पहिले स्ना’न गर्नु अवाश्यक छ ।

साथै, तुलसीलाई पानी च’ढाएर उनीहरुले आफ्नो दुःख ह’टाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ । शिवकुमारका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छ’र्कनाले घरको वा’तावरण शु’द्ध हुन्छ र यसले नकरात्मक श’क्तिलाई ह’टाउन सहयोग गर्छ । अनि यसले घर’मा समृद्धि ल्याउँछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?