मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त लुगा बिना हिड्नु जस्तै हो’ -सुष्मा तिमिल्सिना

1 min read

✍️सुष्मा तिमिल्सिना

प्रधानमन्त्री ओ’लीको स’पना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सा’माजिक संजा’ल आज भोलि यति छिटो छ कि ब’हस, पै’रवि, फैस’ला बनेर कुनै पनि बिषय घ’डिको सुई च’ले जस्तै से’केण्डमै आइहाल्छ। नेपालको कुना मात्र होइन विश्वको हरे’क कुनामा पुगेका ने’पालीलाई यो हप्ता ज’नकपुर-जय’नगर रेलको बि’षयले छोयो ।

सपनामय रेल साँच्चै विप’नामा आउँदा दसैको बेलामा नयाँ लुगा लगाउन पाए’को बाल’कको जस्तो कु’तकुति भएको दे’खियो । राणा का’लमै राज’धानी का’ठमाण्डूमा रेल कुदेको नेपालका लागि गणतान्त्रिक युगमा रेल नौ’लो हुनु नपर्ने हो। भैदियो।

रेल नच’ढेपनि रेलको खा’स व्याख्या गर्न सक्ने भै’सकेका छौं हामी। राज’नीतिको मुख्य नारा रे’ल भएको जो छ। बिश्वमा रेलसे’वाले कस्तो फड्को मार्यो सोको स्मरणसमेत गर्दा नेपालको रेलसेवामा भएको झे’ल प्र’ष्ट छ। रेल आ’यो यो सरकारले ग’र्यो है आ’हा ! भनि कि रमायो यात वि’रोध जनायो |

देशमा बि’काश हुनु, रेल आउनु, पा’नीजहाज चल्नु एकदम राम्रो कु’रा हो ! यस्को ला’गि डटेर काम गरे सरकारलाई सबैले समर्थन र प्रसंसा गर्नै पर्छ ! तर य’हाँ रेल राजनीति भैरहेको प्रष्ट छ ।

प्रधान’मन्त्री केपी ओली र नेकपाले चुनाबमा वाचा गरेको रेल यो होईन। पूर्वपश्चिम र उत्तरदक्षिण जोडने रेल यो होइन। यो त सन् १९२७ देखि संचालनमा रहेको जयनगर जनकपुर रेलवेको लिक मर्मत गरिएको हो।

र, ११ वर्षअघि भा’रतसँग भएको सम्झौ’तामा अनुसार भारतबाट पुरानो रे’ललाई रंगीन बनाएर ल्याइएको हो। यहि रेल देखाएर दे’ख्यौ नि भनेर सरकारी पक्ष हौशिनु उदेक लाग्दो छ। ऊ बेला राणाहरुले बना’एको सानो रेलमार्ग मर्मत गरेर मा’त्र भएन नी, होइन र ?

प्रधा’नमन्त्री ओलीको रेल उत्तर दक्षिण रे’ल, केरुङ -काठमाडौ…काठमाडौ -पोखरा…पोखरा बाट बेनि…..बेनि जादाँ कुस्मा हुँदै जाने र कुस्मामा स्टे’शन वा’ला रेल हो !

२१औ सताब्दीमा रेल १०० बर्ष पहिले चलिसकेको ठाउँमा आउँदा यत्रो जात्रा? रेल नयाँ मोडालिटि र समय सुहाउँदो पनि होइन। साना साना कु’रालाई ठूलै उपलब्धि दे’खाएर भ्रम पार्ने कुरा यो स’रकारका लागि सु’हाउँने बिषय होइन ।

एकपल्ट इतिहासलाई पनि हेरौं

इ.पू. ६०० मा ग्रीसमा रेलमार्गको अवधारणामा रेलवे सञ्चालनमा आयो। साढे आठ किलोमिटर लामो यो रेलवे लगभग ६५० वर्षसम्म सञ्चालनमा रह्यो। बेलायतमा सर्वप्रथम सन् १५९४ मा पहिलो घो’डाले तान्ने रेलमार्ग तयार गरिएको थियो।

सन् १७२२ मा को’इला ढुवानीका लागि काठको डब्बासहितको रेल प्रयोग’मा ल्याईयो। र १७५८ मा बेलायती संसदद्वारा रेल ऐन पारित भयो। यसपछि रेलका क्षेत्रमा वेलायतले तिव्र प्रगति ग’र्यो र अ’त्याधुनिक र तीव्र गतिको रेल सेवा विस्तार हुँदै गयो।

सन् १७६३ मा जेम्स वाटद्वारा वाष्प इन्जिनको विकासपछि आधुनिक रेलको विकास भएको हो। सन् १८४६ देखि ५० को दशकमा हङ्गेरी, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्ड आदि मुलुकमा रेलसेवा प्रारम्भ भएको पाईन्छ। सन् १८५७ देखि बेलायतले पहिलो पटक स्टिल रेल स’ञ्चालनमा हो।

सन् १८६३ मा लण्डनमा सं’सारकै पहिलो भूमिगत रेलसेवा शुरु भएको पाईएको छ। सन् १८७९ मा जर्मनीले पहिलो यात्रुवाहक विद्युतीय रेल सञ्चालनमा ल्या’यो भने सन् १९१३ मा अमेरिकाको न्यू’योर्कमा प’हिलो पटक विद्युतीय रेल प्रयोगमा आएको हो ।

सन् २००४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्ने रेल चीनमा सञ्चा’लन भयो । यो रेल ४ सय ३० किलोमिटर प्रति घण्टा कुद्थ्यो ।

यसरी विश्वमा रेलको वि’कास हुँदै गएको पाईन्छ । हाल सबैभन्दा बढी रेल ने’टवर्क भएको मुलुक अमेरिका हो । त्यसपछि चीन र भारत रेल नेटवर्कमा अन्य देशभन्दा अघि छन् ।

यसै अवधारणवाट विश्वमा दू्रत गतिको रेल सबैभन्दा पहिला जापानले कुदायो । अनि जा’पानी प्रविधिलाई समेत पछि पार्ने गरी चिनले द्रूत गतिको रेलसेवा सञ्चालन गर्यो । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा चीनको राजधानी बे’इजिङ्देखि सांघाई रुटमा सञ्चालनमा छ। दु्रत गतिको रेल कु’दाउने दौडमा चीनले बाँकी विश्वलाई पराजित गरिसकेको छ ।

२२ हजार किलोमिटर लामो रेल सञ्जालभित्र दु्रत गतिमा कुद्ने रेलले संसारलाई आकर्षित गरिरहेको छ । यसै कारण विश्वका कै’यौं देशले चिनिया रेल्वे प्रविधिलाई भित्र्याई रहेका छन् । चिनमा एक स’हरदेखि अर्को सह’रसम्म पुग्नको लागि पनि रे’लमार्ग नै प्रयोग हुने गर्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?