मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेताको पछि लाग्ने लाखौं ल’म्पट कार्यकर्ता यो देशको संवृद्धिको बा’धक हुन्ः डा. भीमार्जुन आचार्य(भिडियोसहित)

काठमाडौं । सं’विधानविद् डा. भी’मार्जुन आ’चार्यले पा’र्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बाधक भएको बता’एका छन् ।

प्राइम टि’भीको एक कार्य’क्रममा शनि’बार बोल्दै उनले पार्टीको पछि ला’ग्ने विभिन्न पा’र्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको वि’कासको बाधक हो भनेका हुन् ।

उद्यम नगरेर पा’र्टीको पछि ला’ग्ने यस्ता का’र्यकर्ताका कारण मुलुकको वि’कास हुन नस’केको डा. आ’चार्यको आशय देखिन्छ । यो देशमा द’लका कार्य’कर्ताभन्दा धेरै सर्व’साधारण ना’गरिक छन् भन्ने कुरा बिर्सिन हुन्न भन्दै उनले भने, ‘त्यही नै यो देशको प्रगतिको बाधक हो । मैले भन्दै पनि आएको छु, ला’खौंलाख संग’ठित सदस्य भए’को फाइदा ने’ताहरुले उठाउँदै आएका छन् ।’

दलका का’र्यकर्तालाई छोडे’र जन’ता सडकमा उत्रिए पनि उहाँहरु कहाँ पुग्नुहुन्छ ? भन्दै आ’चार्यले प्रश्न गरे । उनले दलका नेताहरुले जे भन्यो त्य’ही जनताले मान्छन् भन्ने कुरा गलत हो भन्दै नेपा’ली जातिमा सह’नशीलता बढि भएकाले मात्रै स’हेका हुन, तर अति भए’पछि बिद्रो’ह गर्छन भने ।

उनले अहिलेका भ्र’ष्ट र नाला’यक नेताहरुलाई जनताले चाँडै नै लखेट्ने पनि दावी गरे । आ’चार्यले भने, गफ दिने, भाषण गर्ने, जनतालाई कुनै सु’विधा नदिने, संवि’धानमा भएको कुरा कार्यान्वयन नगर्ने हो भने उनी’हरुको लखेटिने दिन मैले निकै न’जिक देख्छु ।’

अ’ति भएपछि ज’नता सडकमा आउने बताउँदै आचार्यले विगतमा पनि पार्टीका नेताहरुको आव्हानका कारण नभई अति भएपछि जनताले प्रतिरोध गर्ने बताए ।

अहिलेको संघीय व्यवस्था र दलका नेताहरुको कार्यशैलीका कारण मुलुक आर्थिकरुपमा धरासायी अ’वस्थामा पुगेको, जनता महामारीका खान नपाएर भोकै बस्नुपरेको, आत्महत्या गर्नु परेको, तर नेताहरु आ’फ्नो सुखसुविधामा लिप्त रहेको आ’रोप लगाए ।

भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?