मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कल्पना दहालले रमेश प्रसाईंलाई तिमी नै हौं मेरो बुढा लगाई हाल सिन्दुर भनेसी पर्यो यस्तो टक्कर(भिडोयोसहित)

1 min read

काठमाण्डौं। ABC टेलिभिजन साथै युट्युबमा Indreni.com अनि Indrenisamaj च्यानलबाट प्रसारण हुने अत्यन्तै चर्चित कार्यक्रम इन्द्रेणीमा पब्लिक स्पिकर सिजन -२ का विजेता रमेश प्रसाईं र गायिका कल्पना दहालको दह्रो घम्साघम्सी परेको छ ।

रमेश र कल्पनाले “हुक्का चिलिमले” भाकामा एकदमै गज्जबको दोहोरी प्रस्तुत गरेका छन् । प्रसाईँले लकडाउनमा दिलमा नै सजाउँ भ’नेसी दहालले तिमी मेरैं हौं बुढा भनेसी झनैं दोहोरीले रंग भरेको छ ।

रमेश प्रसाईं विगतका दिनहरुमा पनि इन्द्रेणीमा गएर थुप्रै सँग दोहोरी गाएका छन् । उनी एक ब’हुप्रतिभाशाली व्यक्ती हुन् । उनले देशमा भई रहेका समसामयिक घटनाक्रमहरुलाइओ अध्ययन गर्दै जोसिलो अनि चोटिलो तरिकाले आवाज बु’लन्द गराउँदै सबैलाई जा’गरुक पार्दै आएका छन् ।

प्रसाईं पेसाले सन्चारकर्मी हुन् । उनी सुनसरीको धरान स्थित गणतन्त्र एफ एममा विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएका पनि छन् । प्र’साईँलो बाल्यकाल सामान्य भए पनि अहिले उनी एक हस्तीको रुपमा स्थापीत भईसकेका छन् ।

प्रसाईं र द’हालले गाएको ध’मकेदार दोहोरी अहिले युट्युबको २ नम्बर ट्रेन्डिङमा परेको छ भने लगभग ८४/८५ हजार जतिले लाईक अनि ७/८ हजार जत्तिले कमेन्ट गर्दै प्रशंसा गरेका छन् । धेरैले प्रसाईंको बहुप्रतिभाको कदर गर्दै उच्च सम्मान प्रकट ग’रेका छन् भने कतिपयले दुईजनाको दोहोरी साथै जोडी मिलेकोमा अ’ग्रिम रुपमा सुभ’कामना पनि प्रकट गरेका छन् ।

प्रसाईं दहालसँग दो’होरी भि’ड्दै गर्दा एकदमै हर्षित मुद्रामा प्रस्तुत भई आफ्नो मनको भावना दोहोरी मार्फत सबै पोखेका छन् भने दहालले पनि अझ बढी खुशी हुँदै प्रस्तुति दिएकी छिन् ।

बाँकी प्रसाईं र दहा’लको दोहोरीमा मज्जा लिई प्रसंशा व्यक्त गर्नको निम्ति यो भिडियो हेर्नुहोला :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?