मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुलमानले विजुली ल्याएको होइन ’ मैले नियुक्त गरेको पूर्वएमडीले गरेको हो : पूर्व उर्जामन्त्री,के भन्नुहुन्छ?

काठमाण्डौं। पूर्वएमालेबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री रहेकी राधा ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका नि’वर्तमान प्रबन्ध नि’र्देशक कुलमान घिसिङको आ’लोचना गरे’की छिन्।

मन्त्री हुँदा कुलमानलाई आयोजना प्रमुखबाट तानेर जगेडामा राखेर कारवाही गरेकी राधाले योहो टेलिभिजनसँग कुरा गर्दै कु’लमान घिसिङले बत्ति बालेको हैन सिस्टमले हो भनिन्। ‘कुल’मानले, वि’जुली ल्याएको, उज्यालो गरेको भन्ने कु’रामा म सह’मत छैन,’ उनले भनिन्।

कुलमानले आफूले ल्याएको भनेर लाखौँ खर्च गरेर पत्रकार नै प्रचारमा खटाएको उनको आरोप छ। कुलमानविरुद्ध आ’योजना मा छँदा उजुरी आएको आफू’ले दावी पनि राधाले गरिन् कुल’मानको काम नै जनता उ’चाल्ने भएको उनको आरोप छ। ज्ञवाली २०७२ असोज १४ गते उर्जामन्त्रीबाट बाहिरिएकी थिइन्।

असोज २४ गते केपी ओली प्रधानमन्त्री भएको र लगत्तै भारतीय समकक्षी मोदीसँग वार्ता गरेर मुजफ्फपुरदेखि गोरखपुको लाइनको सू’चारु गरेको र अनि विजुली आयो। केपी ओली प्रधा’नमन्त्री भएपछि विजुली आयो उनले दावी गरिन्।म मन्त्री हुँदा त देश अ’न्धकारमै थियो,’ उनी भन्छिन्। आफू मन्त्रीबाट नि’स्केपछि आ’फूले नियुक्त गरेको पूर्वएमडीले सबै तयारी गरेको र ढल्केब’रबाट विजुली आउने भएपछि कुलमानलाई ल्याएर आफूले वत्ती ल्याएको उज्या’लो बना’एको भनेर प्र’चार गरिएको ज्ञ’वालीले दावी गरिन।

वत्ती आउनुको पछाडि आ’फूसहित आफूभन्दा पछाडिका मन्त्रिहरुलाई पनि श्रेय जाने उ’नको भ’नाई छ। ‘उहाँ आउने वित्तिकै ।वि’जुली आएको कुरामा म सहमत छैन,’ उनी भन्छिन्। उ’नले कुलमानलाई आ’फूले जगेडामा नराखेको पनि दावी गरिन।सिदा बाटो ड्ट्कम बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?