मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वीर अस्पतालमा कोरोना संक्रमितको आँखा नि’कालेको अ’फवाह भन्छ अस्पताल तर जनताले प’त्याएनन!

काठमाडौं।वीर अस्पतालमा मृ’त्यु भएका ए’क कै’दी ब’न्दीको श’वबारे सामाजिक सञ्जालमा वि’वादास्पद कुरा आएपछि अस्पतालले वि’ज्ञप्ति नि’काल्दै उक्त घ’टनाबारे तथ्य सार्वजनिक गरेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले श’वलाई उ’पयुक्त रे’फ्रिजेरेटरमा न’राख्दा स’ड्न ग’ल्नसक्ने भन्दै ग’लत प्र’चारवाजी न’गर्न आ’ग्रह गरेका छन् । रुपन्देहीका ६३ वर्षीय कै’दीबन्दीको उपचारको क्रममा मृ’त्यु भएपछि उनको ह’त्या गरिएको भन्दै मृ’तककी छोरी ल’गायत आ’फन्तले अस्पतालमा पु’गेर वि’रोध ज’नाएपछि अ’स्पतालमा भी’ड लागेको थियो ।

चिकित्सकले भने ती कै’दीबन्दीको उपचारको क्रममा मृ’त्यु भएको र केही दि’र्घरोग समेत रहेको बताएका छन् । साथै निजको आँखा झि’केको, घाँटी का’टिएको जस्ता कुरालाई अ’फवाह भन्दै अस्पतालले को’रोना त्रा’सले गर्दा पो’स्टमार्टम र अ’न्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रा’मक समाचार स’म्प्रेषण भएकोमा अस्पतालले आ’पत्ति जनाएको छ ।

’श’वलाई उपयुक्त रे’फ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मे’डिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँ’खा नि’कालिएको, चो’टपटक लागेको र घाँ’टी का’टिएको जस्ता भ्रा’मक समाचार स’म्प्रेषण भएकोमा ती समाचारमा कुनै स’त्यता र य’थार्थ छैन,’ डा अस्पतालको वि’ज्ञप्तिमा उल्लेख छ।

साथै मृ’तकका परिवार पनि मृ’त्युपछि नै अस्पताल पु’गेका थिए । अस्पतालका अनुसार के’न्द्रीय का’रागार सु’नधारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वा’सप्रश्वासमा स’मस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भ’र्ना ग’रिएको हो । र ४ गते मृ’त्यु भयो ।

उनको ५ गते कोरोना पोजेटिभ आएको थियो। का’रागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले पनि कै’दीबन्दीको मृ’त्युबारे वि’वादास्पद सू’चना आएपछि त्य’सको नि’रीक्षण गरिएको बताएका छन् । तर प्र’हरी, का’रागार र स्वा’स्थ्यकर्मीसहितको रो’हवरमा श’व अ’वलोकन गर्दा ह’ल्ला ग’रिए जस्तो चो’टपटक नदेखिएको बा’स्कोटाले बताएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?