मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतले लिपुलेक-लिम्पियाधुरा दाबी गरे झैं लाप्चा बगर आफ्नो भएको चीनको दा’बी,सरकार किन मौन?

काठमाण्डाै – चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अ’तिक्रमण नगरेको चिनियाँ पक्षले दा’बी गरेको छ ।चीनले नेपाली भूमि मि’चेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टो’लीसँग चि’नियाँ सु’रक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दा’बी गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।

आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चि’नियाँ प’क्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दा’बी आफूहरुलाई फ’र्कन भनेका अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पि’ल्लर देखेको र त्यहाँबाट सि’धा हे’र्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकाेले सीमा कसरी को’रिएको छ भन्ने थाहा नभएको बताउनुभयो ।

उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खो’जेर त्यो ठाउँबारे य’किन गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष तामाङले पहिले त्यो क्षेत्र खु’ला सीमा रहेकोले नेपाल र चीन दुवैतर्फका प’शुचौपायाको च’रण क्षे’त्र रहेको र अहिले चि’नियाँ प’क्षले ना’का ब’न्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्सा हेर्दा हाम्रो देखिन्छ, ११ नम्बरको पि’ल्लर छैन, पहिले भो’गचलन दुवै प’क्षबाट हुन्थ्यो ।

अहिले त्यहाँ जाँदा त्यो ठाउँभन्दा एक किलोमिटर वर पनि उ’सैको भू’मि भन्छ, अब यो कुरा सरकारले नै टु’ङ्ग्याउनुपर्छ, हामी पा’लिकाको तर्फबाट त सहयोग मात्रै गर्ने हो ।

’नाम्खा गाउँपालिकाको भू’भागमा देखिने ला’प्चा ब’गरमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्र’मिकहरूले बाटो बनाएका र भो’गचलन गर्ने गरेको पनि अध्यक्ष तामाङले बताउनुभयो ।

सबै सु’रक्षा नि’कायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको ने’तृत्वमा एउटा टो’ली स्थ’लगत अ’ध्ययनका लागि गएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?