मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अक्टोबर देखि दोहा, कु’वेत र रियादमा पनि नियमित उडान हुने…हेर्नुहोस् । (तालिकासहित) सेयर गर्नुहोस् ।

काठमाडौँ : नेपाल नागरिक उ’ड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।

उडान तालिका अनुसार अक्टोबर महिनादेखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । अक्टोबर महि’नाका लागि अन्तर्राष्ट्रिय उडान ता’लिका सा’र्वजनिक गर्दै सरकारले खाडीका दोहा,कुवेद र रियादमा पनि नियमित उडान गर्ने बताएको हो ।

यसअघि सेप्टेम्बरका लागि मा’त्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ । यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिए ।

हेर्नुस् तालिकाहरु !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?