मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक महान छोरी जस्ले कोरोनाले मृ’त्यु भएको भन्दै बाबुको लासको अंग चो’री भएको पत्ता लगाइन । भिडियोमा हेर्नुहोस

काठमाडौ । बीर अस्पताल काठमाडौमा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमणबाट मृ’त्यु भएका एक व्यक्तिको अंग निकालिएको देखेको भन्दै परिवार र आफन्तले बबाल गरेका छन् । थुनामा रहेका व्यक्ति कोरोना पोजेटिभ भएपछि बीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा मृ’त्यु भएको खबर आएपछि परिवारले टाढाबाट भएपनि एक पटक हर्ने माग गरे । उनीहरुलाई अस्पताल प्रशासनले हेर्न दिइएन । सुरक्षा गार्ड लगाएर रोक्न खोजेपछि शंका उब्जियो ।

रोक्दा रोक्दै भित्र पसेका आफन्तले मृ’त्यु भएका आफन्तका विभिन्न अंग नि’कालिएको देखेको बताए । त्यसपछि बाहिर आफन्त र परिवारको बबाल चलिरहेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?