मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ:कांग्रेस नेता गगन थापा,हेर्नुहोस।

1 min read

काठमाण्डौं । नेपाली कांग्रेसका एक शक्तिशाली नेता तथा द’रिलो खम्बा एवम् पुर्व स्वास्थ्य मन्त्री गगन थापाले डा. गोविन्द के’सीलाई सरका’रले गरेको अप’मानजन व्यबहारलाई क्रुरताको पराकाष्टा संज्ञा दिएका छन् ।उनले भनेका छन् :”गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शि’क्षाका लागि डा.गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ। हरेक पटक ज’नदबाबपछि सरकार सहमति त गर्छ तर का’र्यान्वयन गर्दैन।

सबैले सरका’रलाई सुन्ने गरी भनौँ-‘डा.केसीले रोजेको क’ष्टकर बाटो आम जनताका लागि हो,उहाँको माग पु’रा गर,उहाँको जीवन र’क्षा गर!”

सत्या’ग्रहीमाथी द’मन त के छुन पनि नहुने उनले बताएका छन् ।सरकारले कानुन वि’परीत अनेकौं क्रि’याकलाप गर्दै गएकोमा उनी निकै आक्रोशित छन् ।

उनले सरकारले गरेका हरेक गल्तिहरुलाई ठाउँको ठाउँ पो’ईन्ट मारी प्रश्न सोध्दै आई दह्रो अनि ख’ह्रो त’रिकाले अने’कौं विषयमा खव’रदारी गर्दै आए’का छन् ।त्यस्तै पछि’ल्लो सम’यमा भई रहेका अनेकौं दम’नहरुका बारेम पनि बोल्दै आएका छन् ।

अ’नशनरत डा. गोविन्द के’सीको दम’नगरेको भि’डियो हेरे ल’गत्तै उनले आ’फ्नो सामाजिक संजालमा यस्तो लेखी सरका’रलाई क’डा चे’तावनी दिएका छन :

“सत्याग्रहीमाथीको दु’र्व्यवहार: क्रु’रताको प’राकाष्टा!
सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अ’नशनरत डा.गो’विन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो नि’न्दनीय कृ’त्य गर्नसक्छ।सर’कारले आफ्नो पत’नकाे बाटो आफै ख’नेको छ।”

यो पनि पढ्नुहोस :”नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञाप’नपत्र बुझाउन जाने क्र’ममा हिजो भएको प्रहरी दमनका सन्दर्भमा आज गु’ल्मीका पा’र्टीका थुप्रै साथीहरूसंग कु’राकानी ग’रें ।

यो ता’त्कलिक परिस्थितिमा प्रहरीको प्रतिक्रियास्वरुप भएको घ’टना नभएर नियो’जित ढङ्गले नै भएको हो । व’र्तमान सरका’रको जनता तर्साउने रवैयाको यो अर्को श्रृङ्खला हो ।स्वास्थ्य सुरक्षाका मा’पदण्ड अ’पनाएर शा’न्तिपूर्ण रुपमा आ’फ्ना माग राख्ने र प्र’दर्शन गर्ने का’र्यक्रममा प्रहरीको ह’स्तक्षेप खे’दजनक छ।

पछिल्लो समय न्या’यको आवाज उठाउने र जनचासोका विषय रा’ख्नेहरूलाई तर्साउने, धम्काउने र दुर्व्यवहार गर्ने प्रवृत्ति सरका’रको दैनिकी जस्तै भएको छ ।यस्तो गरेर जनताको मुख बन्द गर्छु भन्ने सर’कारलाई लागेको हो भने गृहमन्त्री, प्रधानमन्त्रीज्यूलाई स्मरण र’होस-जनताको न्याय र अधिकारको आवा’जलाई वल-बन्दुकले रोक्ने प्रयास ईतिहासमा धेरै पट’क जनताले अस’फल गरा’इसकेको छन ।

अत: यस्ता किसिमका र’वैया व’न्द गर्न र गु’ल्मी घट’नाको छानवीन गरी सं’लग्न दो’षीलाई कार’बाही गर्न सर’कारसंग मा’ग गर्दछु।प्रहरी हस्तक्षेप’मा परी घा’इते हुनुभएका गुल्मी पार्टी सभा’पति भुवन श्रेष्ठ र प्र’देश-सभा क्षेत्रीय सभापति पूर्ण केसी लगायतका सा’थीहरूको शीघ्र स्वास्थ्यलाभको काम’ना गर्दछु ।”

यो पनि पढ्नुहोस:”बिजुली गए फोन गर्ने निकाय विद्युत प्राधिकरण हो र सो को व्यवस्था प्रा’धिकरण भित्रै छ,नो लाइट।प्राधिकरणले गु’नासो सुनेन भने हस्तक्षेप गर्ने हो।ऊर्जा क्षेत्रमा अ’नगिन्ती नीति’गत समस्या छन् त्यसमा पो ऊर्जा ख’र्चने होlनत्र यसै तर्क अ’नुरूप के अब चोरी भए गृह मन्त्रीलाई फोन गर्ने?”

यो पनि पढ्नुहोस:”शान्ति’पूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन नि’न्दनीय छ।यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी र’वैया हो।Nepal Police आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस।प्रधानमन्त्रीज्यू स्म’रण होस् दम’नले ज’नआ’वाज ब’न्द गर्ने ह’तियार उहिले नै भु’त्ते भइसक्यो।”

नेता थापाले संविधानको बारेमा पनि यसरी लेखेका छन् :”संवि’धानको स्थायित्वको सुनिश्चितता हाम्रो चाहना हो। यसका लागि संविधानको आधा’रभूत मर्मलाई ई’मान्दारीपूर्वक पालना र का’र्यान्वयन गर्न आ’वश्यक छ।

साथै संवि’धान अनुरुपको राज्य व्यवस्था र उदार लोकतन्त्रमा आवश्यक रा’ज्य संयन्त्र र संस्थाहरु बलियो र सुदृढ बनाउन पनि उ’त्तिकै जरुरी छ।संवि’धान जारी गर्दा स्व.सुशील काे’इरालाले केही धारा संशोधन गर्ने बाचा ग’र्नुभएको थियोे। त्यो बाचा पूरा गर्न विलम्ब गर्दा संविधान अ’सफल गराउने प्र’यत्नलाई बल पुगेको छ।

जायज विषयमा सं’शोधनको मा’गलाई संवोधन गरौं। विश्वासको छहारीमा सबैलाई सामेल गरेर स’मुन्नत नेपालको यात्रा गरौं। जय सं’विधान!”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?