मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

साउदी अरब जान भारततिय नागरिक लाइ लाग्यो प्रतिबन्ध, कुनकुन देश परे लि’स्टमा हेर्नुहोस!

रियाद । साउ’दी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगा’एको जनाएको छ । कोभिड १९ को संक्रमणको का’रण देखाउँदै ।

साउदी अरबले बुध’बार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिना लाई साउदी अ’रबले प्र’तिबन्ध लगाएको हो ।

त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सर’कारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरु लाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ को’भिडका सं’क्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने ।गरी गरिएको छ । सा’उदी अरब’मा तीन लाख भन्दा बढी कोरोना भा’इरसका संक्र’मितहरु रहे’का बताइएको छ ।
डिसि नेपाल बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?